१४ आश्विन २०८१ सोमबार
image/svg+xml

​काठमाडौं मेयरका प्रतिबद्धता : 'जिते चौबीसै घन्टा खुल्ने सहर बनाउँछु'

'बाहिर (अरू देश) महानगर कहाँ सुत्छ र, १८–२० घन्टा खुल्छ। हाम्रो महानगर राति ८ बजे नै सुनसान हुन्छ। यसलाई आवश्यक व्यवस्थापन गरी चौबिसै घन्टा खुल्ने बनाउँछु। यो सहरलाई खुला र जीवन्त बनाउनुपर्छ।'

नयाँ शक्तिको प्रतिबद्धतापत्रः प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने

नयाँ शक्ति नेपालले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे योजना घोषणा गरेको छ। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले २५ वर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पु¥याउने लक्ष्य लिएको छ। जुन पहिलो पाँच वर्षमा २ हजार डलर, दोस्रो १५ वर्षमा ६ हजार डलर र तेस्रो तथा अन्तिम २५ वर्षमा १५ हजार डलर आम्दानीको लक्ष्य लिएको हो।

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ ।

प्रकाशकीय : हाम्रो प्रतिबद्धता

नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवका उपलक्ष्यमा हाम्रा तमाम पाठक, लेखक, सहकर्मी, विज्ञापनदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्छौं।

चुनावमा बालबालिका प्रयोग नगर्ने बाजुराका दलकाे प्रतिबद्धता

जिल्लास्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिले स्थानीय निकाय निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

गिद्द लाेप भएकाे भन्दै डाइक्लोफेनेक प्रयोग नगर्ने प्रतिबद्धता

सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

२० गतेभित्र संशोधनको पूरक प्रस्ताव ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरुसँग चैत २० गतेभित्र संविधान संशोधनको पूरक प्रस्ताव संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।

भारतीयले खोजे कालोधन नभित्रिने प्रतिबद्धता

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) बाट मंगलबार नेपाल आएको टोली यहाँ रहेका उक्त दरका भारु नोट साट्न सकारात्मक देखिए पनि भ्रष्टाचार र कालोधन नआउने प्रतिबद्धता खोजेको छ।

सिके राउतमाथि राजद्रोहको अभियोग, विस्तृत अनुसन्धान गर्ने प्रहरी प्रमुखको प्रतिबद्धता

खुलेआम तराईका जिल्लामा राष्ट्र विखण्डनका गतिविधि गर्दै आएका सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अभियोगमा पक्राउ गरेको छ। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट पक्राउ राउतका एक एक गतिविधिको अनुसन्धान गरिने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताएका छन्।

लगानी प्रतिबद्धता बढ्यो

गत वर्ष स्वाट्टै घटेको वैदेशिक लगानी प्रतिबद्धता यस आर्थिक वर्ष बढ्न थालेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिमा भन्दा १७ प्रतिशतले वृद्धि भएको छ। योसँगै समग्र उद्योगको लगानी प्रतिबद्धता समेत बढेको छ।

जलविद्युत अायाेजनामा २ अर्ब ४३ करोड लगानी प्रतिबद्धता

ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी, जनताको लगानी कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको छ।

१० दिनमै २ अर्ब ३५ करोड लगानी प्रतिबद्धता

ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी, जनताको लगानी कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको छ।

जलविद्युत आयोजना निर्माणमा १ अर्ब बढीको प्रतिबद्धता

स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकले जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ९ करोड ९० लाख रुपैयाँको प्रतिबद्धता जनाएका छन्। सरकारले जलविद्युतमा लगानी गर्नका लागि अनलाइन आवेदन खोलेको तेस्रो दिनमै उक्त लगानीको प्रतिबद्धता प्राप्त भएको हो।

जलविद्युत आयोजना निर्माण गर्न लगानी प्रतिबद्धता माग

स्वदेशी पुँजीबाट जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले सरकारले स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। विदेशी लगानीको भरमा मात्र बस्दा आयोजना निर्माण हुन नसक्ने भन्दै सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीसँग प्रतिबद्धता मागेको हो।

जलविद्युत आयोजना निर्माण गर्न लगानी प्रतिबद्धता माग

स्वदेशी पुँजीबाट जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले सरकारले स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। विदेशी लगानीको भरमा मात्र बस्दा आयोजना निर्माण हुन नसक्ने भन्दै सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीसँग प्रतिबद्धता मागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्