१३ आश्विन २०८१ आइतबार
image/svg+xml

लामखुट्टे भगाउने र चुलो बनाइदिने प्रतिबद्धता

भीमराज यादव फोरम नेपालका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । लामो समय सद्भावनामा बिताएका यादव मधेस आन्दोलनमा पनि निकै सक्रिय थिए । यद्यपि ‘जनताले तपाईंलाई नै किन भोट हाल्छन् ?’ भनी सोधिएको जिज्ञासामा उनी न त मधेसवादकै कुरा गर्छन्, न त मधेसवादी राष्ट्रिय अजेन्डाको ।

मेयरका १०० दिन : पूरा भएनन् प्रतिबद्धता

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएको आज (सोमबार) सय दिन पुग्यो । जेठ १४ गते मेयरमा निर्वाचित भएका शाक्यले जेठ १७ गते कार्यभार सम्हालेका थिए । उनले कार्यभार सम्हालेकै पनि ९७ दिन पूरा भएको छ ।

आफ्नै प्रतिबद्धताको बचाउ गरे देउवाले

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासँग गरेको प्रतिबद्धताको बचाउ गरेका छन्। भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आइतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले के बोल्ने के नबोल्ने भन्ने विषयमा पहिल्यै नीति बनाउनुपर्ने बताए।

देउवाद्वारा दिल्लीसँग संविधान संशोधनको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय संस्थापन सामु नेपालको संविधान संशोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामु उनले संसदमा दुई तिहाई नपुग्दा संशोधन प्रयास असफल भए पनि भविष्यमा सो कार्य गरिने प्रतिबद्धता जनाएका हुन्।

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

खेलकुदमन्त्रीको पुरानै प्रतिबद्धता

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले हरिहर भवनस्थित निवासमा आयोजित सम्मान, स्वागत तथा भेटघाट कार्यक्रममा पुगेका दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई पुरानै प्रतिबद्धता सुनाएर पठाएका छन् ।

विश्व बाघ दिवस : पूरा होला अन्तर्राष्ट्रिय प्रतिबद्धता?

सन् २०२२ सम्म नेपालले बाघको संख्या २५० पुर्‍याउने लक्ष्य राखेको छ। अर्कातिर बाघ बासस्थान कृषि भूमि र बस्तीमा परिणत हुँदैछ् भने निकुञ्ज र आरक्ष उनीहरूका लागि सा“घुरिँदै छन्। बाघ संरक्षण क्षेत्रबाहिर विचरण गर्न थालेका छन्। बर्सेनि  संख्या पनि बढिरहेको छ।

संशोधनका लागि लिखित प्रतिबद्धता माग

संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनका लागि सत्तारूढ दलसँग लिखित प्रतिबद्धता मागेको छ। राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन आइतबार बिहान सत्तारूढ दलसँग भएको बैठकमा नेताहरूले संविधान संशोधनको लिखित प्रतिबद्धता माग गरेका हुन्।

दूतावासको अाफ्नै भवन किन्ने राजदूत राणाको प्रतिबद्धता

जापानको राजधानी टोकियोमा गणतन्त्र दिवस मनाइएको छ। जापानस्थित नेपाली दूताबाको आयोजनामा आइतबार गणतन्त्र दिवस मनाइएको हो।

आचारसंहिता उल्लंघन नगर्न प्रतिबद्धता

आयोगले आचारसंहिता जारी भएको महिना दिनपछि दललाई बोलाएर निर्वाचन आचारसंहिता र स्थानीय तह निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो।

आचारसंहिता अक्षरश पालना गर्ने नेताहरुको सामूहिक प्रतिबद्धता

निर्वाचन आयोग समक्ष प्रमुख राजनीतिक दलहरुले आगामी स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा सहयोग पुर्‍याउने सामूहिक प्रतिबद्धता जनाएका छन्।

मुगुको उम्मेदवारका प्रतिबद्धता : सिचाईदेखि केबुलकारसम्म

जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेद्वारहरूले आफ्नो  चुनावी घोषणापत्रमा  निकै नै महत्वाकांक्षी नाराहरु समेटेका छन् ।

कीर्तिपुरलाई सांस्कृतिक नगर बनाउने प्रतिबद्धता

कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक नगर बनाउने कीर्तिपुरका सबैजसो मेयरका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रमेश महर्जनले नेवार जातिको दाफा संस्कृतिलाई संरक्षण गर्न विशेष कोष बनाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘दाफा बाजाका बारेमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानगुन आर्जन गर्न यस विषयलाई विद्यालयको पाठ्यक्रममा नै समावेश गर्ने सोचअनुरुप काम गर्नेछु।’

चाँगुनारायणमा चुनाव : नमुना नगर बनाउने प्रतिबद्धता

भक्तपुरको चाँगुनारायण नगरपालिकाका  मेयरका उम्मेदवारले आफूहरू विजयी भए नगरलाई नमुनाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर रहेको नगरपालिका क्षेत्रलाई नमुना नगरपालिकाका रूपमा विकास गर्ने प्रतिबद्धता उनीहरूले जनाएका हुन्।

डंगोलको ३९ बुँदे प्रतिबद्धता

नेकपा माओवादी केन्›बाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार सर्वोत्तमदास डंगोलले पाँच वर्षभित्र महानगरलाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्