coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

बिग्रेकाे राजनीतिमा भूकम्पकाे धक्का

संसद्मा अमर्यादित भाषा प्रयोग गर्ने, धर्म, जाति र वंशका नाममा राजनीति गर्न चाहनेहरूले एकपटक सहिदको रगतको मूल्य बुझ्नु जरुरी छ।

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तिन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्।

लमजुङमा भूकम्पको धक्का महसुस

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए। भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

बिहानै भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो।

काठमाडौंमा भूकम्पको धक्का महसुस

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।

नेपालको पूर्वी भागमा भूकम्पको धक्का, केन्द्रबिन्दू भारतको सिक्किम

काठमाडौंसहित नेपालको पूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार राति ९ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो।

भारतका धेरै राज्यहरूमा भूकम्पको धक्का

भारतको उत्तर प्रदेशमा शुक्रवार राती भूकम्प गएको छ। भूकम्प दिल्ली एनसीआर, पंजाब, राजस्थान, उत्तराखंड र जम्मू कश्मीरमा महसूस गरिएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्