पाकिस्तानी कप्तानद्वारा कोहलीको प्रशंसा
भारतीय टोलीका पूर्वकप्तान विराट कोहली विश्वकै उत्कृष्ट ब्याट्सम्यान रहेको पाकिस्तानका कप्तान बाबर आजमले बताएका छन्।
भारतीय टोलीका पूर्वकप्तान विराट कोहली विश्वकै उत्कृष्ट ब्याट्सम्यान रहेको पाकिस्तानका कप्तान बाबर आजमले बताएका छन्।
सेनेगलका स्ट्राइकर साडियो मानेले रोबर्ट लेवान्डोवस्कीलाई विश्वकै उत्कृष्ट स्ट्राइकरको संज्ञा दिए पनि उनको जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखको भविष्यका बारेको प्रतिक्रिया दिन भने अस्वीकार गरेका छन्।
ढोलाहिटीले मंगलबार प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
निर्वाचनको माहोल यति ऊर्जामय बनिरहेको छ कि अब सबै ध्यान विकासमा केन्द्रित हुन थालेको भान हुन्छ। विकासको उत्कृष्ट मापदण्ड भनेकै संख्यात्मक रूपमा के कति परिवर्तन भयो त्यसको मापन हो।
बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ।
हुन्डाई आईओनिक ५ वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरूमध्ये तीन वटाको विजेता बनेको छ।
करिब पाँच दशकअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, मा अवस्थित घोरेपानी, पुनहिलमा साँघुरा पदमार्ग हुँदै पर्यटक पुग्ने गरेका थिए।
धनगढीमा मंगलबार भएको स्पोर्टस अवार्डमा ब्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।
जिल्लाको गलकोट नगरपालिकाले गराएको प्रतिस्पर्धाबाट प्रेमकुमारी पुन उत्कृष्ट महिला उद्यमी बनेकी छिन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशकका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी बनेका छन्।
खराब ब्याटिङले चौथो खेलमा पनि निरन्तरता पाएपछि नेपाल शुक्रबार अभ्यास खेलमा श्रीलंका–११ सँग ९२ रनले पराजित भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता पल्सर स्पोर्ट्स अवार्ड २०७५ आयोजना गर्ने भएको छ।
पाँचपोखरी ट्वान्टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ।
बेलायत अध्ययन गर्न जाने विद्यार्थी भिसा लागेको तीन महिनाभित्र बेलायत जानुपर्ने हुन्छ। आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट अफरलेटर पाएसँगै नेपालबाट बेलायत जानका लागि अध्ययन अनुमतिपत्र ‘नो अव्जेक्सन लेटर’ लिन सक्छन्। विश्वविद्यालयले लिने अन्तवार्तामा उत्तीर्ण भएका विद्यार्थीले बेलायतमा पढ्न जान ‘स्टुडेन्ट भिसा’ पाउँछन्।