सिन्धु बैंकको तेह्रौं वार्षिक साधारणसभा
सिन्धु विकास बैंकको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आव ०७८/०७९ को वार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ।
सिन्धु विकास बैंकको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आव ०७८/०७९ को वार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ।
नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।
नेपालको बक्सिङमा ऐतिहासिक सफलता दिलाएकी सुष्मा तामाङले अब आफ्नो लक्ष्य विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताएकी छन्।
सशस्त्र प्रहरी गण नम्बर ११ देशकै सबै गणमध्ये उत्कृष्ट ठहरिएको थियो।
जावलाखेल ग्रुपअफ इन्डस्ट्रिजले प्रिमियम क्याटेगोरीमा प्रिमियम हिवस्की ब्राण्ड ‘कालापत्थर’ ल्याएको छ।
लेखक पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका रहेकाले उनका भाइले पुरस्कार ग्रहण गरेका हुन्।
सरकारले कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर सबैभन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई बुधबार सम्मान गरेको हो।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई पुरस्कृत गर्ने भएको छ।
स्ट्राइकर एर्लिङ हालान्ड इङ्लिस प्रिमियर लिगको पहिलो लगातार चार अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेको दिन म्यानचेस्टर सिटीले शनिबार उल्भरहम्टनमाथि ३–० को जितसहित कम्तीमा २४ घन्टाका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ।
अर्जुन साउदले डेब्यु खेलमा गरेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइतबार केन्याविरुद्धको तेस्रो ट्वान्टी २० खेलमा ४ विकेटको जितसहित पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ।
मधेसका उत्कृष्ट विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ।
नेपाल आर्मीका दिनेश बुढामगर र बाग्मती प्रदेशकी रुबिका खड्का आइतबार आइटिएफ तेक्वान्दोअन्तर्गत वर्ष २०७८ को उत्कृष्ट खेलाडी घोषित भएका छन्।
गुणस्तरीय शिक्षाप्रदान गरी एक्काइसौं शताब्दीका लागि दक्ष र प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी), बागबजार आज स्थापनाको २२ औं वसन्तमा हिँडिरहेको छ।
मुक्तिनाथ विकास बैंकले आव २०७७/०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार प्राप्त गरेको छ।