नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक
समयमै सेफ्टी अडिट भएको भए सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको हो ।
समयमै सेफ्टी अडिट भएको भए सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको हो ।
अविनाशविक्रम शाहको लेखन–निर्देशनमा बनेको यो फिल्मले कानमा उपस्थिति मात्रै जनाएन, स्पेसल मेन्सन अवार्ड नै पायो । नेपाली फिल्म क्षेत्रका लागि यो गर्व गर्नलायक सफलता हो ।
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ ।
उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ ।
व्यक्तिगत रूपमा म स्वयंले भोगेको परिवेश आज लाखौँ संख्यामा वैदेशिक रोजगारीमा रहनुभएका नेपाली परिवारजनले भोगिरहनुभएको छ। हालको अवस्था सञ्चार क्षेत्रले फड्को मारिसकेको हुँदा हाम्रो पालाको भन्दा थोरै भिन्नता पाउन सक्छौँ।
जापानलाई उछिन्दै चीन संसारकै सबैभन्दा बढी कार निर्यातकर्ता बन्न पुगेको छ। यससँगै दशकौंदेखि युरोपेली, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरूको रजगज सकिएको छ।
भेटको क्रममा रूसी राष्ट्रपति पुटिनले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न रुसले सहयोग गर्ने वाता गरेको रुसी सरकारी समाचार एजेन्सीहरूले बताएका छन्।
उत्तर कोरियाका नेता किम जोङ्ग उन र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता हुने भएको छ।
प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ।
‘हामीले अमेरिकासँग मिलेर थप निगरानी र सुरक्षा गतिविधि बढाइदिएको र अमेरिकासँग निरन्तर सम्पर्कमा रहेका छौं’ उनले भने।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ।
नेपाली दूतावास दक्षिण कोरियाले मंगलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ।
नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ। दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा. ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान प्रदान गरेकी हुन।
कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौं रुपैयाँ कमाउन सुरु गरेका छन्। उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारी समेत दिएका छन्।
वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ।