१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय शिक्षा निषेध

अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय शिक्षामा पनि प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका उच्च शिक्षामन्त्रीले यो निर्णय तत्काल कार्यान्वयन हुने जानकारी मंगलबार दिएका हुन्।

मावि तहमा २४ हजार ३ सय ८४ शिक्षक अपुग

विद्यालय तहमा मावि तहमा विषयगत शिक्षक अपुग हुनु र अन्य तहमा दरबन्दी मिलान गर्न नसक्नुले सरकारी शिक्षामा गुणस्तर कायम हुन नसकेको उक्त प्रतिवेदनको निष्कर्ष छ।

विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह

काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन्।

आठ महिना बितिसक्दा पनि नतिजा प्रकाशन भएन, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै त्रिवि

२४ वर्षीय सफलता श्रेष्ठले समाज शास्त्रमा स्नातक पास गरेको एक वर्ष भयो। स्नातकोत्तर तहमा मनोविज्ञान गर्ने इच्छा रहेको छ।

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा दिइने

नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो।

नारद आदर्श मावि बसाहामा संस्थापकको शालिक

फाईबर प्रबिधिको ६ फिट उचाईको शालिक निर्माणमा ३ लाख ३९ हजार ९ सय ९८ रुपैँया खर्च भएको प्रधानाध्यापक कविराज तामाङले बताए।

हरिडिलभूमि विद्यालयलाई नगदसहित सम्मान

नारायण भागीरथी सेवाले सम्मान सुर्खेतले वीरेन्द्रनगर –३ स्थित हरिडिलभूमि माध्यमिक विद्यालयलाई नगद सहित सम्मान गरेको छ।

विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो।

आफुले पढेको स्कुलको हीरक जयन्ती मनाउन प्रचण्ड पोखरा आउने

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पोखरा आउने भएका छन्। आफूले अक्षर चिनेको कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभुत विद्यालयको हीरक जयन्ती विशेष समारोहमा सहभागि हुन दाहाल पोखरा आउन लागेका हुन्।

आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ

पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।

त्रिभुवन विश्वविद्यालयकाे दिक्षान्तर समारोहका कारण उपत्यकाकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटोफिचर)

त्रिभुवन विश्वविद्यालयले गरेका दिक्षान्तर समारोहका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। शुक्रबार उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ।

प्रतिभा माविमा तीनदिने खेलकुद गतिविधि

यहाँस्थित प्रतिभा माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत खेलकुदको तीनदिने प्रतियोगिता अयोजना गरेको छ। पोखरा–४ पालिखेचोकस्थित विद्यालयमा विहीबार सुरु भएको खेलकुदका गतिविधि शनिबारसम्म चल्नेछन्।

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयको ४८औ दीक्षान्त समारोह यही मंसिर २३ गते शुक्रबार हुने भएको छ।

जंक फुड हटाउँदै सरकारी स्कुल– ‘वि डन्ट इट जंकी, वि आर नट मंकी’

कार्कीको योजना थियो– बालबालिकालाई जंक फुड (पत्रु खाना) बाट मुक्त गर्ने। र, नारा पनि तय गरियो–‘वि डन्ट इट जंकी, वि आर नट मंकी।’ अर्थात्, हामी अखाद्य खाँदैनौं, हामी बाँदर होइनौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्