१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कैदीबन्दीको गुनासोः 'राज्यले दिएको दसैं खर्चले एक छाक पुग्दैन'

सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दसैं अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ।

झुलाघाट नाका आजदेखि बन्द

नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ। भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो।

चिकित्सक नहुँदा सेवा प्रभावित

सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा प्रभावित हुन थालेको छ। अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हँुदा बिरामीको उपचारमा समस्या हुन थालेको छ।

प्रदेश योजना आयोगको दरबन्दी स्वीकृत

प्रदेश नं ५ सरकारले प्रदेश योजना आयोगका लागि आफ्नै साङ्गठनिक संरचनाको दरबन्दी स्वीकृत गरेको छ। आयोगमा यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्मचारीसहित व्यवस्थापन हुँदै आएको थियो।

प्रदेशको दरबन्दी संरचनाप्रति वन प्राविधिकको आपत्ति

कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको कर्मचारीको सङ्गठन तथा व्यवस्थापनप्रति वन प्राविधिकहरुले आपत्ति जनाएका छन् । प्रगतिशील वन प्राविधिक सङ्घ कर्णाली प्रदेश समितिले सङ्गठन संरचना अपर्याप्त रहेको हुँदा हरेक जिल्लामा वातावरण संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गर्न माग गरेको हो । सङ्घले कर्णाली प्रदेश बाढी, पहिरो तथा जलवायु परिवर्तनको जोखिममा रहेकाले वन वातावरण र जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण सुरु

रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ। चीन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो।

लालपुर्जा पाएपछि सुकुम्बासी परिवारमा खुसी

लालबन्दी नगरपालिकाअन्तर्गत रानीगन्जस्थित एक मठको जमिनमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारले मोही हकअन्तर्गत शनिबार लालपुर्जा पाएका छन्।

तातोपानी नाका दश दिन बन्द हुने

अविरल वर्षाले तिब्बतको खासा बजार नजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ।

जनप्रतिनिधिलेनै तालाबन्दी गरेपछि गाउँपालिकाको सेवा प्रभावित

जनप्रतिनिधिले गेरुवा गाउँपालिकाको कार्यालयमा जबरजस्ती तालाबन्दी गरेपछि आइतवार दिनभर काम ठप्प भयो।

अलमल हटाउन ‘बल्क’बाट सुरुवात

ठूलो आकार र क्षमताको यो समुद्री बन्दरगाह भौगोलिक अवस्थिति र पूर्वाधारका हिसाबले तेस्रो मुलुकबाट आउने कार्गो ढुवानीमा तुलनात्मक रूपमा लाभदायी हुनसक्ने मानिएको छ।

गाउँपालिका कार्यालयमा तालाबन्दी

विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकामा वडाध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन्।

आगन र बलेनीमा सुत्न बाध्य गोरखा कारागारका कैदीबन्दी

‘बाहिर आगन र बलेनीमा पनि सुत्नुपर्छ, पानी परे भिज्दै सुत्नु बाहेक विकल्प छैन’ नाइके गोपाल बरामले भने ‘धमिलो पानी पिउनुपर्ने, सुत्ने ठाउँमा भुँइमा पानी, आकाशको पानी र चिसोले धेरै बिरामी भएका छन्।’

इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी

ठूलो समूहमा उनीहरू बिरामी परेपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए। ‘कारागारभित्र बिरामीहरू सामूहिक रूपमा सुताएर सामान्य उपचार गर्दैछौं,’ उनले भने

किस्ताबन्दीमा बढ्दै कर्मचारीको उमेर हद

अहिले सरकारी कर्मचारी मणि हराएको नागझैं भएका छन्, सेवाग्राहीलाई देखेपछि कर्मचारीले पिठ्युँ फर्काएर बस्ने प्रवृत्ति देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्