११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सडक विभागमा पौने पाँच सय कर्मचारी थप्ने तयारी

सडक विभागले पौने पाँच सय कर्मचारीको दरबन्दी थप गर्ने पहल गरेको छ। लामो समयदेखि कर्मचारी थप नगरिएका कारण प्राविधिक काममा समस्या परेको भन्दै विभागले तत्काल चार सय ७४ कर्मचारी थपगर्ने पहल गरेको हो।

‘कैदीबन्दीको श्रम, सीप राष्ट्र निर्माणमा लगाऊ’

नेपालमा अपराध बढ्दै गएकाले जेल, हिरासतमा कोचाकोच कैदीबन्दीको श्रम, सिप राष्ट्र निर्माणमा लगाउन महान्यायाधिवक्ता कार्यालयले सुझाव दिएको छ।

रसुवागढी सुक्खा बन्दरगाह निर्माणमा कामदार अभाव

रसुवागढी नाकास्थित सुक्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ। गएको मंसिरदेखि निर्माण कार्य सुरु भए पनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो।

प्रदूषणको विरोधमा इन्दुशंकरमा तालाबन्दी

इन्दुशंकर चिनी उद्योग हरिवनले प्रदूषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा तालाबन्दी गरेका छन्।

स्थानीयद्वारा ईन्दुशंकर चिनी उद्योगमा तालाबन्दी

ईन्दशंकर चिनी उद्योग हरिवनले प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयबासिन्दाले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा तालाबन्दी गरेका छन्।

नयाँ भवनमा सरे कैदी

साँघुरो भवनमा कष्टकर दैनिकी गुजार्दै आएका दोलखा कारागारकाका कैदी बिहिबार फराकिलो र सुविधा सम्पन्न भवनमा सरेका छन्।

पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ। अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो।

टेन्डरमा पाँच कम्पनी भिड्दै

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालनका लागि भएको टेन्डरमा पाँचवटा कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन्।

बुधबारदेखि रसुवागढी नाका बन्द गरिने

बुधबारदेखि १५ दिनका लागि रसुवागढी नाका बन्द गरिने भएको छ। मंगलबार बिहान रसुवागढीमा बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले भोलिदेखि नाका बन्द गर्ने निर्णय गरेको हो।

कर्मचारी गुटबन्दीले हाकिम टिक्नै गाह्राे

हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले विकासनिर्माणका काम तीव्र गतिमा अघि बढाएका थिए। उनले वैशाखभित्रै सबै काम सक्ने लक्ष्यका साथ कर्मचारी परिचालन गरेका थिए।

संसदीय समितिको निर्देशन लत्याएर दरबन्दी थप्दै सरकार

केन्द्रमा निजामती कर्मचारीको दरबन्दी घटाउन संसद्को राज्य व्यवस्था समितिले दिएको निर्देशनलाई सरकारले उल्टाएको छ। निर्देशनविपरीत सरकारले अर्थ र गृह मन्त्रालयमा कर्मचारी दरबन्दी बढाउने निर्णय गरेको छ।

नेकपा शीर्ष नेता गुटबन्दीमा : अध्यक्षबाटै निर्देशन उल्लंघन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे।

व्यापार १० गुणा बढ्दा संरचना अभाव

सुक्खा बन्दरगाह र त्यसको पूर्वमा रहेको आइसिपीबीचको उक्त ठाउँ नै सुक्खा बन्दरगाह विस्तारको लागि सबभन्दा उपयुक्त विकल्पको रुपमा लिइएको छ।

औषधि व्यवस्था विभागद्वारा महोत्तरीका तिन औषधि पसलमा शिलबन्दी

औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा सञ्चालित तिन वटा औषधि पसलमा शनिबार शिलबन्दी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्