८ वैशाख २०८१ शनिबार

‘अमेरिकामा राष्ट्रपति परिवर्तनले नेपाल नीतिमा असर पर्दैन’

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन्। सोमबार आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले नेपालसँग गरेका प्रतिबद्धता, ७० वर्षदेखि यहाँको विकासमा गर्दै आएको योगदानलगायतका विषयमा राष्ट्रपति परिवर्तनले असर नपर्ने र नयाँ राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि यि विषयले निरन्तरता पाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्