८ वैशाख २०८१ शनिबार

मनाङको स्थानीय पालिका हिमताल खोजी गर्दै

मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।

टाटा मोटर्सको विद्युतीय टयाक्सीमो जिपिएस जडान

टाटा मोटर्सको प्रिमियम विद्युतीय टयाक्सीमा सिप्रदीले लोकोन्यावको जिपिएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ।

भाडादर तिर्न आनाकानी गरेपछि तार काटेका हौं : प्राधिकरण

सेवा प्रदायकले प्रयोग गरिएको तारको कनेक्सन केही ठाउँमा सांकेतिक रूपमा विच्छेद गरिएको थियो। यस्तो कार्य इन्टरनेट तथा टेलिभिजनका प्रयोगकर्ता आम उपभोक्तालाई सेवा प्रयोग गर्नबाट वञ्चित गराउन नभई आफ्नो संरचना प्रयोग गरेबापत सेवा प्रदायकबाट भाडादर असुलउपर गर्न गरिएको प्रस्ट पार्न चाहन्छौं।’

१२ को परीक्षाफल प्रकाशितः ४७ जनाको ४ जिपिए

कक्षा १२ को परीक्षामा ४७ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन्। गत वर्ष कक्षा ११ को नियमित परीक्षामा कुल तीन लाख १० हजार तीन सय १६ विद्यार्थीमध्ये कसैले पनि जिपिए ४ ल्याएका थिएनन्। तर यस पटक होमसेन्टर कायम गरिएपछि कक्षा १२ मा पहिलो पटक ४७ जनाले जिपिए ४ ल्याएको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ।

रेडपान्डामा ‘जिपिएस कलर’

संकटापन्न वन्यजन्तुका रूपमा रहेको रेडपान्डाबारे विभिन्न किसिमको अध्ययन गर्न ‘जिपिएर कलर’ जडान गरीएको छ । समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको पिआइटी (पाँचथर–इलाम–ताप्लेजुङ) करिडोरअन्तर्गत इलामको सन्दकपुरमा १० वटा रेडपान्डामा जिपिएर कलर जडान गरिएको जनाइएको छ । नेपालमै पहिलोपटक रेडपान्डामा जिपिएस कलर जडान गरिएको हो ।

बाँसगढीमा पूर्णहिरा मावि उत्कृष्ट

औसत जिपिएमा बाँसगढी नगरपालिकाले गरेको छनोटमा पूर्णहीरा माध्यमिक विद्यालय लक्षमणा उत्कृष्ट भएको छ । संविधान दिवसको अवसरमा बाँसगढी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पूर्णहीरा मावि उत्कृष्ट भएको घोषणासहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट भएबापत विद्यालयका प्रधानाध्यापक गोपाल सुवेदीलाई एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो ।

मासिक सय रूपैयाँमा अध्ययन गरेर चार जिपिए

कावासोतीस्थित समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले चार जिपिए ल्याएकी छन्। शैक्षिक उपलब्धिका लागि महँगो स्कुलभन्दा मिहिनेत र विश्वास महत्वपूर्ण कुरा हो भन्ने प्रमाणित गरेकी छिन् प्रतिभाले, मासिक सय रूपैयाँमा पढेर चार जिपिए ल्याउन सफल भएर। अचेल कक्षा ११ र कक्षा १२ माध्यामिक शिक्षा भए पनि एसइईको मान्यता उत्तिकै भएकाले दिनरात मिहिनेत गरेको प्रतिभाले बताइन्।

उत्कृट विद्यार्थीको डक्टर/इन्जिनियर बन्ने लक्ष्य

सरकारीमा वाफलमा रहेको ज्ञानोदय माध्यामिक विद्यालय र त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यामिक विद्यालयका विद्यार्थी छन्।

नेपाली फुटबलमा पहिलाे पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रवार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास गरेको छ।

सगरमाथामा आरोहणमा जिपिएस ट्र्याकिङ

सरकारले सगरमाथा आरोहण व्यवस्थित र पारदर्शी बनाउन 'ग्लोबल पोजिसनिङ सिस्टम' (जिपिएस) ट्र्याकिङ प्रयोग गर्ने भएको छ। सगरमाथा आरोहण क्रममा आरोहीले प्रयोग गरेको रुटका विषयमा वस्तुगत सूचना दिने भएका कारण सरकारले जिपिएस प्रयोग गर्ने भएको हो। 'पर्यटन विभागका अनुसार सरकारले प्रारम्भिक चरणमा ५० लाखको बजेट तर्जुमा गरे पनि १३ लाखमात्रै छुट्ट्याएको हो। १–२ सातापछि यसका लागि टेन्डर गर्दैछ। पहिलो चरणमा २० वटासम्म जिपिएस सगरमाथा आरोहणमा प्रयोग गरिने छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्