पदाधिकारी बैठकमा वर्षमानले भनेः सुन तस्करीको छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाऔं
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन्।