८ मंसिर २०८१ शनिबार
image/svg+xml

आतंकवादी क्रियाकलाप र भ्रष्टाचारको लगानीमा छुट छैन: अर्थ मन्त्रालय

मदिरा र सुर्तीजन्य उद्योगमा बाहेक लगानीमा आयस्रोतको खोजी नगर्ने गरी आयकर ऐन संशोधन गरेको सरकारले भ्रष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानुन बमोजिम कारबाही हुने जनाएको छ।

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचोः पूर्वमन्त्री आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन्।

कांग्रेस समायोजन समितिबाट राजीनामा दिने महेश आचार्यको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समायोजन समितिबाट राजीनामा दिने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्