गृहमन्त्री थापा पुन:नियुक्त, आजै शपथ
राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा 'बादल' ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन्।