१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ।

सरकार परिवर्तन :औचित्य पुष्टि हुन बाँकी

संसारका सबै देश यतिबेला कोरना भाइरससँग मानव अस्तित्व रक्षाको लडाइँ लडिरहेका छन्। यस महामारीबाट बच्न विश्व मानव समुदाय नै लकडाउनको लक्ष्मण रेखाभित्र बाँचिरहेको छ।

कोरोनालाई मध्यनजर राख्दै नेपाली टाइम्सको प्रकाशन बन्द

हिमाल मिडियाद्वारा प्रकाशित नेपाली टाइम्स पत्रिकाले कोरोना भाइरसलाई मध्यनजर राख्दै प्रकाशनलाई बन्द गरेको छ। अवस्था सामान्य नहुँदासम्मको लागि प्रकाशन रोकिएको नेपाली टाइम्सले जनाएको छ। तर पत्रिकाको अनलाइन भने सुचारु रहने जनाइएको छ। पत्रिका हरेक शुक्रबार प्रकाशन हुँदै आएको थियो। पत्रिकारले पाठकहरुका लागि डिजिटल प्याकेज दिने जनाएको छ।

केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ। विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्