कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ।
संसारका सबै देश यतिबेला कोरना भाइरससँग मानव अस्तित्व रक्षाको लडाइँ लडिरहेका छन्। यस महामारीबाट बच्न विश्व मानव समुदाय नै लकडाउनको लक्ष्मण रेखाभित्र बाँचिरहेको छ।
हिमाल मिडियाद्वारा प्रकाशित नेपाली टाइम्स पत्रिकाले कोरोना भाइरसलाई मध्यनजर राख्दै प्रकाशनलाई बन्द गरेको छ। अवस्था सामान्य नहुँदासम्मको लागि प्रकाशन रोकिएको नेपाली टाइम्सले जनाएको छ। तर पत्रिकाको अनलाइन भने सुचारु रहने जनाइएको छ। पत्रिका हरेक शुक्रबार प्रकाशन हुँदै आएको थियो। पत्रिकारले पाठकहरुका लागि डिजिटल प्याकेज दिने जनाएको छ।
प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ। विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।