७ वैशाख २०८१ शुक्रबार

प्रोत्साहन भत्ता कटौती:अनुसन्धानमा लगानी बढाउँदै त्रिवि

त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका कार्यलयका कर्मचारीहरूलाई दिँदै आएका अतिरिक्त तथा सबै प्रकारका प्रोत्साहन भत्ता कटौती गरेको छ।

दिप्रुङ चुईचुम्मामा पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ ।

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिन अर्थमन्त्रालय असहमत

सरकारले ट्राफिक प्रहरीको दिदै आएको प्रोत्साहन भत्ता रोकेको छ। साेमबार अर्थमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै भत्ता तत्काल उपलब्ध गराउन नसक्ने भन्दै रोकेको हो।

नियमित गर्भजाँच गराउने महिलालाई नुन, तेल, अण्डा र सावुन

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा नियमित गर्भजाँच गराउने महिलालाई आयोडिन नुन, तेल, अण्डा र सावुन दिन सुरु गरेको छ।

छोरी जन्मिए १ हजार भत्ता

दोगडाकेदार गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माए १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने गरेको छ । छोराछोरीमा हुने भेदभाव कम गर्न गाउँपालिकाले गत वर्षदेखि प्रोत्साहन भत्ता दिन थालेको हो । गत आर्थिक वर्षमा छोरी जन्माउने २ सय १३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ ।

दुई वर्षमुनिका शिशुलाई गाउँपालिकाको प्रोत्साहन भत्ता

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिको बालबालिकालाई प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ ।

५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिइने

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार आयोजित सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ देखि ५५ वर्ष उमेर पुरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुरा गरेका पत्रकारलाई मासिक दुई हजार प्रोत्साहन भत्ता उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्