६०१२ मिटर अग्लो धम्पुस पिकमा स्वदेशी आरोही (तस्बिर सहित)
दुईजना महिला सहित ६ जना नेपालीको टोलीले मुस्ताङको ६०१२ मि अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन् ।