८ वैशाख २०८१ शनिबार

सुरक्षित गर्भपतनकाे सेवापछि दुर्गमका स्थानीय महिलाका अनुहारमा खुसी‍‍‍...

बैतडीको दुर्गम गाउँमा रहेको कटौजपानी स्वास्थ्य चौकीले सुरक्षित गर्भपतन सेवा दिन सुरु गरेको छ।

मुगुमा अनमीमाथि जातीय भेदभाव

सोरु गाउँपालिका–९ खनैयाँ स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ।

अनमीको परीक्षा,सिएमएको प्रश्नपत्र !

पशुपति बुढालाई पनि सुरुमा फरक कार्यक्रमको परीक्षा दिईरहेको छु जस्तै लागेन । उनले प्रश्नहरु घुमाएर दिएको होला भन्ने मात्रै सोचिन् । तर परीक्षा सकिएपछि उनले पनि बल्ल थाहा पाईन् — आँफूले अनमीको नभई सिएमएको परीक्षा दिएछु भन्ने ।

रक्सी पिएर अनमी कुट्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनस्थित थुमन स्वास्थ्य चौकीमा कार्यरत अनमी कृष्णा रसाइली सुनारलाई कुटपिट गर्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ परेका छन्।

अनमी र स्टाफ नर्सलाई मिडवाइफरीमा रुपान्तरण गरिने

प्रसूति सेवामा कार्यरत अनमी तथा स्टाफ नर्सलाई मिडवाइफरी जनशक्तिमा रुपान्तरण गरिने भएको छ। मिडवाइफरी जनशक्ति अभावले सुरक्षित मातृत्व तथा प्रसूति सेवा सफल हुन नसकेपछि सो नीति लिइएको हो। राजधानीमा आयोजित तेस्रो मिडवाइफरी सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका परिवार कल्याण महाशाखाका प्रमुख आरपी विच्छा र नर्सिङ महाशाखाकी प्रमुख रोशनी ट्वीट्वीले सो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्