एसइईको पहिलो दिन १०१ जना अनुपस्थित
कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन्।
कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन्।
सरकारी सेवामा अवसर पाउनेहरूमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५ सय ७६ जना छन्।
नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गतको सेवा आयोगले कर्मचारी तथा प्राध्यापक नियुक्तीका लागि लिन थालेको परिक्षाको निश्पक्षता माथि प्रश्न उठेको छ। सेवा आयोगकै नियतवस् आयोगका पदाधिकारी तथा सदस्यले ‘आफ्नालाई’ पास गराउने नियोजित षडयन्त्र पूर्वक प्रश्न पत्र तयार गर्न थालेको आरोप लागेको छ ।
कक्षा १२ को परिक्षा दिन गएका एक जना नक्कली परिक्षार्थी पक्राउ गरेका छन्। परिक्षा दिई रहेको अवस्थामा केन्द्राअध्यक्षले चेकजाँच गर्दा एक जना नक्कली परिक्षार्थी भेटिएकी हुन्।
पशुपति बुढालाई पनि सुरुमा फरक कार्यक्रमको परीक्षा दिईरहेको छु जस्तै लागेन । उनले प्रश्नहरु घुमाएर दिएको होला भन्ने मात्रै सोचिन् । तर परीक्षा सकिएपछि उनले पनि बल्ल थाहा पाईन् — आँफूले अनमीको नभई सिएमएको परीक्षा दिएछु भन्ने ।
यही चैत ६ देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को अन्तिम तयारी भइरहेको छ। मोबाइल, इमेल इन्टरनेट, सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरीने सम्भावना बढी भएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा हलमा मोबाइल निषेध गर्ने निर्णय गरेको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा परिक्षा सञ्चालनका क्रममा प्रअले लापरबाही गरेको भन्दै प्रअमाथि अभिभावक खनिएका छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविले एसइईको पूर्वतयारीमा नमूना परिक्षा सुरु गरेको छ। कक्षा १० मा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्दै एसइईमा हुने कठिनाई समाधानका लागि पञ्च माबिले नमूना परिक्षा सुरु गरेको हो।
पत्रकारिता क्षेत्रको आवाज सुनेर राष्ट्रियसभाको विधायन समितिले नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्ने विधेयक परिमार्जन गरेको छ। लेखेकै आधारमा पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने अधिकारसहितको प्रेस काउन्सिल अवधारणा अघि सारेपछि विरोध भएको हो।