सुधारिँदै मालपोत सेवा
मालपोत भन्नेबित्तिकै ‘घुसको अखडा’ सम्झिने आममानसिकतालाई व्यवहारमै सुधार्न सदरमुकामस्थित मालपोत कार्यालय केही महिनायता सक्रिय छ। मालपोतको सेवामा हुनेगरेको अवैध लेनदेन र ढिलासुस्ती शून्य बनाउन कार्यालयको भौतिक संरचनादेखि सेवाप्रणालीसम्म सुधार गरिँदै छ।