coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

अफगानिस्तानबाट सिक्ने पाठ

हाम्रा नेता प्रायः सबैजसो विदेशीका दलाल हुन् भनेको सुनिन्छ। उनीहरूले त्यही त्यही काम गर्छन् जुन विदेशीले अराउँछन्। अफगानी राष्ट्रपतिले हेलिकोप्टरभरि पैसा राखेर भागेको समाचार सुन्न आएको हो। कतै यस्तै त हेर्नुपर्ने होइन भनेर चस्का लागिरहन्छ।

जी न्युजको स्पष्टिकरण : सगरमाथा नेपालकै हो, तर भारतले 'माउन्ट सिकदर' नै भन्नुपर्छ

सगरमाथाबारे विवादास्पद सामाग्री प्रसारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्युजले आफ्नो रिपोर्टलाई लिएर स्पष्टिकरण दिएको छ।

सगरमाथाबारे जी न्यूजको आपत्तिजनक सामाग्री

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएर चर्चामा आएका भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाबारे तथ्यहीन सामाग्री प्रसारण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्