८ वैशाख २०८१ शनिबार

स्तरीय काम बेलामा सक्न

नेपालमा धेरै हुनुपर्ने कुरा नभएका र नहुनुपर्ने कुरा भइरहेका हामीले देख्दै आइरहेछौँ । यस्ता घटना वा काम यति धेरै हुने गर्छन् कि देख्दा ताज्जुब लाग्न छाड्ने गरेकोे छ । यस्तै एउटा कुरा खुबसँग देख्दा पनि कसैलाई ताज्जुब लागेन, मात्र लाग्यो– यहाँ यस्तै हुन्छ । अपवाद हुनुपर्ने कुरा सामान्य लाग्नु विडम्बनायुक्त अवस्था हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्