४ वैशाख २०८१ मंगलबार

कहाँ लाग्छ बाली विनाबोट आफैं!

दिई भोट पायौं सधैं चोट आफैं, मरे तुल्य बाँच्यौँ विनाखोट आफैं। नबुझ्नेहरू छन् बुझाएर के होस्, कहाँ लाग्छ बाली विनाबोट आफैँ।

बच्पना

इन्चार्जको अफिस छिरेपछि केहीबेरसम्म त मलाई मेरो डरले काबुमा पार्यो। हिम्मत जुटाएर मैले आँखाबाट आँसु खसालें अनि राति घरमा भएको चोरी काण्डको खुलेर कुरा गरे।

नेपाल प्रज्ञाप्रतिष्ठानले अर्पियाे प्रज्ञा पुरस्कार

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित एक समारोहबिच ११ जना विशिष्ट स्रष्टालाई जनही एक लाख रूपैयाँ राशिको प्रज्ञा पुरस्कार-२०८० अर्पण गरिएको छ।

भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ!

भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ। ‘मृदुल’त सोझो भएर हो कि कामै लागेन,हजुरको चाला त्यो नागबेली हेर्ने मन छ।

सामाजिक यथार्थवादी धारमा लेखिएकाे नाटक लासमाथिको मानवता

डा. पुरण राईको नाटकसंग्रह लासमाथिको मानवता सामाजिक यथार्थवादी धारमा लेखिएकाे बताए।

संवेदनाको समायोगः विचारको कञ्चन नदी

‘संवेदनाको समायोग’ भित्र असम्यक स्पर्श, कीर्तिपुर डायरी, भावका अनुगुञ्जन, हृदयको क्यानभासबाट, छोडेर आएका पाइला, सीमाभन्दा पर फैलँदै र शब्द र अक्षरहरूमा गरी सात खण्डमा कुल ३७ निबन्ध छन्।

नेपथ्यको नयाँ वर्ष स्वागत बिर्तामोडबाट

नयाँ वर्ष २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपाली सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले पूर्वी नेपालको बिर्तामोडमा सांगीतिक प्रस्तुति दिने भएको छ।

देशैभरका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।

केन्द्रले गर्‍याे आजीवन सदस्यहरूको भेला

नयाँ वर्ष २०८१ भित्रिंदै गरेको अवसर पारेर हाम्रो लघुकथा केन्द्र, नेपालले चैत्र २४ संस्थाको आजीवन सदस्यहरूको सद्भावपूर्ण भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

खाेलियाे प्रेयसीकाे घुम्टाे

बेलबारी प्रज्ञाप्रतिष्ठानले प्रेम गुरुङ प्रतापकाे प्रेयसी गीतसङ्ग्रहको घुम्टाे खाेली कार्यक्रम सम्पन्न गरेकाे छ।

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक

काठमाडौंबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ।

ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा

साहित्यकार ज्ञानु अधिकारीको निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ।

कथाकार टीकाराम रेग्मीको बाँसुरीको धुनको परिचर्चा

नारी स्रष्टा समाजले साहित्यकार टीकाराम रेग्मीको बाँसुरीको धुन कथासंग्रहकाे परिचर्चा सम्पन्न गरेको छ।

‘प्रकृतिको लयात्मक अनुकरण हो सङ्गीत’

सङ्गीतकारहरूले सङ्गीतबाटै प्रकृतिको वर्णन गरेका हुन्छन्। सङ्गीतमा बाजामार्फत प्रकृतिको अनुकरण गरिन्छ। मौसमअनुरूपका गीतसंगीत नै सबैले मन पराउने हो। हामीले समयअनुसार नै गीत छनोट गर्छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्