चोरीको मोटरसाइकल सहित एक पक्राउ
प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।
प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।
लागुऔषधसहित दैलेखमा एक जनालाई पक्राउ गरिएको छ। नारायण नगरपालिका १ कुसाडाबस्ने वर्ष ३०को रोवट सिजापतीलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो।
सर्लाहीको बलरा नगरपालिका ४ बलरा बजारमा रहेको मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झा र शिक्षक हरिशचन्द्र मल्लिकले विद्यालयको सामान चोरेर लगिरहेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।
प्रहरीले लागूऔषधसहित रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट १० जनालाई पक्राउ गरेको छ।
१५ वर्षीया किशोरीलाइ जबरजस्तीकरणी गरेकाे आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन्।
धनुषामा पैसा लुटेर फरार भएका दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ।
अरनिको राजमार्ग अन्तर्गत महानगरीय प्रहरी प्रभाग जगाती भक्तपुरबाट जगाती चेक पोष्ट खटिएका प्रहरीले टोलीले सोमबार राति पौने १२ बजे सवारी चेकजाँंचको क्रममा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
नेपाल बाट सिमावर्ती भारततर्फ जाँदै गरेको रातो रंगको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बेस क्याम्प फेनहारा बाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक बिधा भूषण झाको नेतृत्वमा खटिएको टोलीले गाडीलाई रोकेर चेक जाँच गर्ने क्रममा सङ्कास्पद सामान रहेको आशंका गरिएको थियो।
क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भइ हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए।
विराटनगर–१२ घर भएका ५५ वर्षीय ढकाल एजुकेशन हेल्पलाइन र गैसस मोरङका अध्यक्षसमेत हुन्।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ४ का १८ वर्षीय अनिश कुशवार रहेको प्रहरीले जनाएको छ।
रौतहटको गौरनगरपालिका १ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारतको बिहार प्रान्तको सितामढी जिल्ला बैरगनिया घर भएका करिब ४४ वर्षीइ राजेन्द्र प्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।
सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका १६ बालाजु बाईपास मनमैजु मार्ग बस्ने ६३ वर्षीय लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी भक्त सहित ९ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ।