हत्या गरेर फरार भएका दुई जना १२ वर्षपछी पक्राउ
पक्राउ पर्नेमा भुमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षिय शालिक बहादुर बुढा र ३६ वर्षिय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
पक्राउ पर्नेमा भुमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षिय शालिक बहादुर बुढा र ३६ वर्षिय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
बाबु छोराले दाउरा प्रहार गरी सख्त घाइते बनाएकी श्रीमती बिष्णुकुमारी लिम्बूको कुटपिटको भोलिपल्ट मृत्यु भएपछि प्रहरीले बाबु ४५ बर्षिय बिद्याराज यक्सो लिम्बू र छोरा २१ बर्षिय मनोज यक्सो लिम्बूलाई पक्राउ गरेकाे छ।
रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर रु २८ लाख घुससहित पक्राउ परेका छन्। पक्राउपर्नेमा इञ्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको समयमा काठमाडौँको ढल्कोबाट ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय उमेश महेश्वरीलाई पक्राउ गरेको हो।
बुधबार दिउँसो १२:४५ मा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।
जिल्लाको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे पछुवारीकी ८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेर फरार भएका सोही ठाउँका १८ वर्षीय दर्पण चौधरी पक्राउ परेका हुन्।
कपिलवस्तुको सिमावर्ती क्षेत्र कृष्णगनरमा स्रोत नखुलेको १३ लाख नगदसहित एक जना गाडी चालक पक्राउ परेको छ। प्रहरीले लु १ ख २३९७ नम्बरको बसमा स्रोत नखुलेको १३ लाख ८ सय रकम प्रहरीले बरामद हो।
वीरेन्द्रनगर–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक डिलबहादुर महतारालाई बुधबार पक्राउ गरेको जनाएको छ।
प्रहरीलेबाराको सिम्रौनगढ नगरपालिका–५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोटसहित भारतकाे मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजितकुमार मुखियालाई पक्राउ गरेको हो।
आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले शनिबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका सिम्रौनगढ नगरपालिका ५ का जगदेव महतो नुनियालाई सार्वजनिक गरेको हो।
नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ।
मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरबाट १ केजी ८ सय ग्राम अफिमसहित राक्सिराङ गाउँपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।