अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइ सकेका छन्।
अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।