१४ आश्विन २०८१ सोमबार
image/svg+xml

तेक्वान्दो टोलीलाई इन्टाको प्रायोजन

इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (इन्टा) ले इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई प्रायोजन गरेको छ।

महिला टोली भुटान जाने

भुटानमा बिहीबारबाट सुरु हुने दोस्रो साफ यु–१५ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

प्यालेस्टाइन भ्रमणमा इराकी फुटबल टाेली

इराकको राष्ट्रिय फुटबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्यालेस्टाइनको भ्रमण गर्ने क्रममा घरेलु टोलीमाथि ३–० को जित हासिल गरेको छ।

धुलिखेलका जग बेलप्रसाद

बेलप्रसाद श्रेष्ठ काठमाडौं उपत्यकाको पूर्वी नाका धुलिखेललाई रूपान्तरण गर्ने अभियानकर्ताको रूपमा चिनिन्छन्। पर्यटन व्यवसाय तथा राजनीतिक, सामाजिक सेवामा ६ दशक लामो समय बिताएका बेलप्रसाद हालै ७९ वर्षमा प्रवेश गरेका छन्। उनले ३६ वर्षअघि स्थापना गरेको होराइजन रिसोर्ट होटलको प्राङ्गणमा उनी टहलिइरहन्छन्, आफ्नै सालिकको सामुन्ने। सामान्यतया जिउँदो मानिसको सालिक राखिँदैन। तर, बेलप्रसाद भने त्यो मान्यताका विरोधी छन्।

सिपिएल खेल्न सन्दिप नेदरल्याण्ड्सबाटै क्यारेबियनतर्फ

नेपाली क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेट (सिपीएल) खेल्न क्यारेवियन प्रस्थान गरेका छन्।

प्रिमियर लिग खेल्न डिग्ने उत्सुक

बार्सिलोनाबाट २ करोड ५० लाख पाउन्डमा एभर्टन सरुवा भएका भनिएका फ्रान्सेली रक्षक लुकास डिग्नेले प्रिमियर लिग खेल्ने चुनौती स्विकार्नका लागि आफू आतुर रहेको बताएका छन्।

नेदरल्याण्ड विरुद्धकाे खेल जित्न नेपाललार्इ १ सय ९० रनकाे चुनाैती

एकदिवसीय मान्यतापछि पहिलो पटक नेदरल्याण्डसँग भिडीरहेको नेपालले जितकालागि १ सय ९० रनको लक्ष्य पाएको छ।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

उत्कृष्ट खेलाडी हुने भोक

लिभरपुलका स्ट्राइकर ड्यानियल स्टुरिजले आफू पूर्ण रूपमा फिट नभए पनि नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई पुनः क्लबको महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गर्न चाहेको बताएका छन्।

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ।

नेमारकाे प्रष्टीकरण : खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वभाव

ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन्।

गल्फ खेलाडी थाइल्याण्ड लागे

इन्डोनेसियामा आयोजना हुने १८ अाैं एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली साेमबार थाइल्याण्ड प्रस्थान गरेको छ।

राष्ट्रिय खेलकूद नीति परिमार्जनको तयारी

युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जनको तयारी थालेको छ। मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजकत्वमा ‘खेलकूद नीति परिमार्जन समिति’ गठन गरेको थियो।

एक हजार खेलाडी सम्मानित

राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई पुरस्कारसहित सम्मान गरेको छ ।

नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

वर्षाले खेलको निर्धारित समय बिथोलेपछि अाज (आइतबार) लन्डनस्थित लर्डस क्रिकेट मैदानमा हुने भनिएका सुरुवाती दुई खेल ६/६ ओभरमा छोट्याइएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्