१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आज ७४ औँ प्रजातन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह

२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ।

नेपाल ‘ए’ को खराब सुरुआत

नेपाल ‘ए’ ले पहिलो एकदिवसीय खेलमा क्यानडा– ११ सँग चार विकेटको हार बेहोर्दै एकदिवसीय शृंखलामा खराब सुरुआत गरेको छ।

नेपालले दियो २१७ रनको लक्ष्य, ब्याटिङ्गमा उत्रेको क्यानडा-११ ले गुमायो २ विकेट

तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले क्यानडा–११ लाई २१७ रनको लक्ष्य दिएको छ।

क्यानडा–११ सँगको अभ्यास खेलमा नेपाल ए को मध्यम प्रदर्शन, ६ विकेटमा १३७ रन

तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ६ विकेट गुमाएको छ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि केन्याली धावक जुलियासलाई, महिला हाफ सन्तोषीलाई

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन्।

जुडो खेलाडी पुनमको उपचार खर्च निकासा

जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।

नेपाल एसिया कप खेल्ने अवसरबाट वञ्चित

नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार मलेसियासँग चार विकेटले स्तब्ध भएसँगै एसिया कप खेल्ने अवसरबाट वञ्चित भएको छ।

एसिसि वुमेन्स प्रिमियर कपः मलेसियासँग भिड्दै नेपाल

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ।

पानीका मुहान संरक्षण अभियानमा काभ्रेका ७ पालिका

पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्।

२५ ओभर सकिँदा ३ विकेट गुमाएर शतक नजिक क्यानडा

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।

क्यानडाविरुद्ध टस जितेर पहिले बलिङ्ग गर्दै नेपाल

त्रिवि मैदान कीर्तिपुरमा केहीबेर अघि मात्रै सुरु खेलमा नेपालले क्यानडाविरुद्ध टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको हो।

सागरको नयाँ राष्ट्रिय कीर्तिमान

नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

क्यानडाले टस जित्यो, नेपालले पायो फिल्डिङको निम्तो

नेपालले क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो खेलमा पहिले फिल्डिङ गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्