१२ आश्विन २०८१ शनिबार
image/svg+xml

भारत र चीन भ्रमणको प्रमुख एजेण्डा कृषि रहेको प्रधानमन्त्री दाहालको भनाइ

जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आत्मनिर्भर बन्नका लागि सबल अर्थतन्त्र निर्माणका लागि सरकार प्रयासरत रहेको बताए।

सरकार ढाल्न विभिन्न षड्यन्त्र जारी छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन्र

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रतिनिधिसभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बैठक बस्ने छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालय जनाएको छ।

राज्यबाट कानुनी डकैती: हदबन्दी बढीको जफत भएको सरकारी जग्गा निजी गराउने कुचाल

चिया बगान चलाउनेहरूले सयौँ बिघा जग्गा अहिलेको परिस्थितिमा घडेरीमा बिक्री हुने भएकाले बिक्री गर्न पाउन र सट्टा गर्न पाउन लबी चलाए। यो षडयन्त्रपूर्ण कार्यमा पनि भ्रष्टाचारीको मुख हेर्दिन भन्न नथाक्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीकै संलग्नता छ।

सामान्य कार्यक्रममा प्रधानमन्त्रीसहित २५ विशिष्टको हुल

ललितपुरको भैंसेपाटीमा आइतबार गरिएको भवन हस्तान्तरण कार्यक्रममा संघीय सरकारका प्रधानमन्त्री र १० मन्त्री तथा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री गरी २५ जना विशिष्ट व्यक्ति उपस्थित थिए। यसले विशिष्ट व्यक्तिहरूको समय केका लागि खर्च भएको छ भन्ने प्रस्ट भएको छ।

एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल

केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गरेका हुन्।

‘जनताले सम्झिने गरी ऐतिहासिक काम गरेर मर्ने सपना छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जीवनको उत्तरार्धमा केही राम्रा कामहरु गरेर जाने र नेपाली जनताले सम्झिने गरि ऐतिहासिक काम गरेर मर्ने सपना रहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीद्वारा बस दुर्घटनाको मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सदन खुलाउन प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन्।

मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत गरेको छ।

प्रधानमन्त्रीको अतिरिक्त मूल्य

अहिले चलिरहेको सुन काण्डमा तथ्य र पर्याप्त साक्षीले अभियुक्त देखाउँदा पनि आरोपितमध्ये सत्ता निकट प्रभावशाली राजनीतिक व्यक्तिलाई संरक्षण गरिनुले सत्ताधारीहरू तथा सत्ता निकटका मानिसले गरेको दण्डनीय कृत्य पनि अतिरिक्त मूल्यमा परिणत भएको छ।

सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागिपरेको बताएका छन्।

प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै

बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ।

मन्त्रिपरिषद्का निर्णय: छैन कार्यान्वयनको अभिलेख सुशासन र पारदर्शितामा प्रश्न

मन्त्रिपरिषद्बाट हुने नीति निर्माण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटबाट राखिएको हुन्छ। पछिल्लो दुई वर्षदेखि वेबसाइटमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने व्यवस्था गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्