coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

दलहरूले जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ: सांसद थपलिया

देशमा अहिले निराशा बढ्दै गइरहेको छ। मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ।

सन्दर्भ नारी दिवस: सम्झनामा सोभियत संघ

अक्टोबर क्रान्तिपछिको रुसी फेडेरेसनमा ८ मार्चलाई प्रथमपटक सन् १९२१ मा पर्वका रूपमा आधिकारिकता दिइयो।

मुनमुन कुन्डुलाई स्वर्ण

होप्स टेबल टेनिस एकेडेमीकी मुनमुन कुन्डुले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन्।

ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ।

गौरवमय क्रान्तिको सम्झना

एक शताब्दी जहाँनियाँ राणातन्त्रविरुद्ध नेपाली कांग्रेसले २००७ कात्तिक २६ गते वीरगन्जमाथि पहिलो आक्रमण गरी सुरु गरेको थियो।

रकम अभावले शहीद कुवँरको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाइरहँदा संघीयताका लागि बलिदानी दिने शहीदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरूले बिर्सन थालेका छन्।

सम्झनामा हिरोसिमा-नागासाकी नरसंहार

विश्वमा सबै शान्ति चाहन्छन्, सबै आनन्द चाहन्छन्। तर पनि किन युद्ध हुन्छ, अशान्ति मच्चिन्छ? शान्ति नचाहने यो विश्वजगत्मा को पो होला र?

पुलिसकाे गाेलीले थला परेका मुकेश ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्। परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए। उनी २०७५ असारदेखि थप बिरामी परेका हुन् ।

सम्झनामा २०६२/०६३ को जनआन्दोलन

बारा, चितवन र तनहुँको उपनिर्वाचनको मत परिणाम धमाधम आइरहेको छ। सम्भवतः यो लेख प्रकाशित हुने बेलासम्म केही ठाउँको परिणामसमेत सार्वजनिक भइसक्ने छ।

विश्वकपका रोमाञ्चक सम्झना

९२ वर्षे विश्वकप इतिहासमा सबैभन्दा विवादास्पद कतार विश्वकप २०२२ ले गत आइतबार विश्व च्याम्पियनका रूपमा अर्जेन्टिनालाई पाएको छ।

नेपालले अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा २०४औं सिन्दूरजात्रा

‘युद्धमा जानुभन्दा अगाडी सेनाले युद्धमा विजयी भई सिन्दूर जात्रा सञ्चालन गर्नेछु, आफू बराबरको अग्लो स्तम्भ निर्माण गर्नेछु भनि भाकल गरेका थिए। सोही जात्रालाई विरताको सन्देश दिन जात्रा गर्ने प्रचलन रहेको हो।’

‘सम्झनामा माधव गुरु’ विमोचित

इलामका शिक्षासेवी तथा साहित्यकार प्राध्यापक माधव भँडारीको जीवनी र योगदानमा आधारित पुस्तक ‘सम्झनामा माधव गुरु’ विमोचन गरिएको छ। २०९औं भानुजयन्ती अवसरमा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठानले पुस्तक प्रकाशन र विमोचन गरेको हो।

लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा

सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्