८ मंसिर २०८१ शनिबार
image/svg+xml

साझाको महाप्रबन्धकमा गर्तौला

साझा प्रकाशन सञ्चालक समितिले समाजशास्त्री मिलनराज गर्तौलालाई साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त गरेको छ।

पहिलो पटक व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रकाशित

साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ। साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो।

साझा प्रकाशनको महाप्रबन्धकमा प्रह्लाद पोखरेल नियुक्त

पूर्व प्रशासक, कवि तथा साहित्यकार श्री प्रह्लाद पोखरेल साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन्।

साझा प्रकाशनको अध्यक्षमा डा. विजय सुब्बा

साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन्। २४ औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा डा. सुब्बा निर्वाचित भएका हुन्।

साझा प्रकाशनमा निर्वाचन सुरु

अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया सुरुभएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो। अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा विजय सुब्बा र डा जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्