coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन्।

औषधिबिनाको उपचार

आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।

राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित

‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ राष्ट्रियसभाबाट सर्वसम्मतिबाट पारित भएको छ। राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

संसद् बैठक: दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन्।

मानसिक रोगमा रासायनिक पदार्थ

एक तथ्यांकले पाँच–सात दशकअघिको तुलनामा संसारभरनै मानसिक समस्या बढेको देखाएको छ । औद्योगिकीकरण र भौतिकवादी सामाजिक अभ्यासका कारण विकास भएको व्यस्त अनि प्रतिस्पर्धी समाजले मानसिक तनाव थपेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्