११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसंघको एक प्रतिवेदनले औंल्याएको छ।

आपत्तिजनक आक्रमण

राजधानी काठमाडौंलगायत देशका विभिन्न ठाउँमा भएको बम विस्फोट र हत्याको घटनाको जति भत्र्सना गरे पनि कम हुन्छ। दस वर्ष लामो ‘दीर्घकालीन जनयुद्ध’ को संकटबाट गुज्रिँदै मुलुक फेरि थोरै भए पनि स्थायित्वतर्फ उन्मुख छ। नागरिकमा राजनीतिक स्थायित्वले थप आर्थिक उपलब्धि हासिल हुने अपेक्षा बढिरहेका छन्।

भारतले पाकिस्तान जाने पानी रोक्ने, पाकिस्तान युद्धको तयारीमा

भारतले पाकिस्तान जाने तीन नदीको पानीलाई रोक्ने फैसला गरेको छ।  भारतको संघीय सरकारका क्याबिनेट मन्त्री नितिन गडकरीले भारतीय सञ्चारमाध्ययमलाई भनेका छन ‘यो भारतको दीर्घकालिन योजना भएको र यसको सम्बन्ध सिंधु नदी संन्धीसँग कुनै पनि सरोकार छैन।’

‘होल टाइमर’लाई ‘सिएनसी प्रोडक्सन एड’

निर्देशक पुजा गुरुङ र विभुषण बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘द होल टाइमर’ ले ‘सिएनसी प्रोडक्सन एड’ (एड अ सिनेमाज डु मोन्डे) पाएको छ। कलिलो जनमुक्ति सेनाले बुझेको जनयुद्धमा आधारित ‘द होल टाइमर’ लाई मिडिया पोर्टले निर्माण गर्दैछ।

युद्धप्रसाद पुरस्कार शर्मालाई

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ। सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित  कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ। कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारी  सो पुस्कार अधिकारीलाई हस्तान्तरण गरेका थिए।

युद्धस्थलबाट लेखिएको डायरी

पछिल्लो समयमा नेपाली पाठकका लागि थुप्रै संस्मरणका कृति प्रकाशन भएका छन्। अहिले संस्मरण पढ्ने संस्कार विकास भएको देखिन्छ। प्रकाशनको तुलना गर्दा पनि यी कुराहरु स्पष्ट देखिन्छ। तर संस्मरणका कृतिहरु प्रकाशनसंगै केही चुनौति पनि देखिएका छन्।

‘जनयुद्ध’को जनादेश र यो निराशा

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गते सुरु गरिएको साढे १० वर्षे जनयुद्धले २३ वर्ष पूरा गर्दै छ। ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ता स्थापना गर्ने’ रणनीतिक लक्ष्य लिएको उक्त जनयुद्धले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरिदिएको छ। मूलतः जनयुद्धको जगमा उठेको १९ दिने जनआन्दोलनले २४० वर्षे राजतन्त्रलाई परास्त गरी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता लगायतका एजेन्डाहरू जननिर्वाचित संविधानसभाबाट संस्थागत गरेको छ।

जनयुद्ध दिवस : ओली नजाँदा एकताको मर्ममै प्रश्न

पार्टी एकीकरणपछिको पहिलो जनयुद्ध दिवसमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सहभागी भएनन्। ओली सहभागी नहुनुको कारण अर्का अध्यक्ष तथा जनयुद्धका सुप्रिम कमान्डर पुष्पकमल दाहालले प्रस्ट पारे–कार्यव्यस्तता।

सहिद परिवारलाई सम्मान

रुकुम (पश्चिम)मा स्थानीय सरकारले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका २ नम्बर वडाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो।

सबै राजनीतिक शक्ति मिलेर राष्ट्र निर्माण गर्ने बेला आएको छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर विकासको यात्रामा अघि बढ्नुपर्ने बेला आएको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित कार्यक्रममा दाहालले भने, ‘सबै आम नागरिक कम्युनिष्ट साथी तथा सबैलाई यो सानो राजनीतिक समृद्धिको यात्रामा समाहित हुन आग्रह गर्छु। सबैजना एकैठाउँमा गोलबद्ध हुनु जरुरी छ।’

फागुन १ का चार 'एक्सन'

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै 'जनयुद्ध'को घोषणा गर्यो। त्यो दिन माओवादीले अपिल मात्रै जारी गरेन त्यसै राति केही फौजी 'कारबाही' समेत गरेर केही हुँदैछ भन्ने संकेत पनि दियो।

चाहेको कुरा गर्न पाएको छैन : दाहाल (भिडियो)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफुले गर्न चाहेको कुरा गर्न नपाएको बताएका छन्। सरल सहयात्रीद्वारा लिखित उन्यासको विमोचन कार्यक्रममा दाहालले गर्न चाहेको र मनपराएको काम गर्न नपाएको बताए।

युद्धको गफ गर्नुअघि अफगानिस्तान हेरौँ

अफगानिस्तानको बामियानमा रहेका पुरात्तात्विक महत्वका बुद्धका मूर्तिहरूमाथि २०५७ फागुन महिनामा हमला भएको समाचार संसारभर फैलिएपछि धेरै नेपालीले पनि पहिलो पटक अफगानिस्तानको तालिवान सरकारबारे थाहा पाए। सेप्टेम्बर ११ को घटनापछि अर्को वर्ष २०५८ मा अमेरिकाले अफगानिस्तानको तालिवान सरकारविरुद्ध सैनिक हमला गर्‍यो। त्यसयता सञ्चारमाध्यममा नियमित रूपमा सुनिँदै आएको तालिवान धेरैका लागि नयाँ र अपरिचित रहेन।

कम्युनिस्ट होइन, कन्फ्युसियाली चीन

नयाँ शीतयुद्ध ? को बीच ? चीन र अमेरिका सम्बन्ध जब–जब संकटमा पर्छ, तबतब नयाँ शीतयुद्धको चर्चा चल्न थाल्छ। पुरानो शीतयुद्ध समाप्त भएको तीन दशक पुग्न लाग्दा त्यो धङधङीबाट विश्व राजनीति मुक्त हुन सकेको छैन तर अमेरिका र चीनबीच भविष्यमा युद्ध हुनसक्ने आँकलन अन्तर्राष्ट्रिय मामलाका जानकारहरू बताउँछन्। तर यहाँ यस्तो पुस्तक छ जसले वैचारिक ध्रुवमा बाँडिएको अति जटिल शीतयुद्धको चरमोत्कर्षमा विकसित चीन अमेरिका सम्बन्धको जीवित दस्तावेज हो।

देश गृहयुद्धमा जान सक्छ : राष्ट्रपति मदुरो

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन्। उनले स्पेनको एक टेलिभिजन अन्तरवार्ताका क्रममा सो धारणा राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्