११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भूमि ऐनबाट अपेक्षा

जनआन्दोलन, जनयुद्ध, जनघोषणाजस्ता विभिन्न विशेषण जोडेर अघि सारिएका मञ्चमार्फत जहिले पनि सुकुमवासी, भूमिहीन, अव्यवस्थित बसोबासी आदिका समस्या समाधान गर्ने भनियो। निर्वाचनका बेला जारी हुने घोषणापत्रहरूमा पनि यिनलाई छुटाइएन। किनकि यसका पछाडि मतको राजनीति थियो।

ताइवानकाे स्वतन्त्रतातर्फ लागे युद्ध हुने चीनको चेतावनी

ताइवानको स्वतन्त्रतातर्फ कुनै कदम चालिए युद्ध गर्न तयार रहेको चेतावनी चीनले बुधबार दिएको छ। संयुक्त राज्य अमेरिकाले विश्व स्थायित्वलाई खलल पु¥याउन खोजेको आरोप लगाउँदै चीनले स्वशासित ताइवानमा अमेरिकाले हतियार बेचेको घटनाको कडा शब्दमा निन्दा पनि गरेको छ।

दुखिरहने द्वन्द्वको घाउ

त्यो बेला लामो समय घर नगएका कारण परिवारले मर्यो कि भन्ने ठानेका रहेछन्। बैसाखी टेकेर एउटा खुट्टमा घर पुग्दा त घरभरी रुवाबासी भयो। श्रीमती बेहोस। छोराछोरी आँखाभरी आँसु ल्याएर हेरेको हेर्यै। ‘सपना जस्तो लाग्छ त्यो क्षण सम्झिँदा। अब  त विर्सिन थाले’, उनी भन्छन्।

यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए

यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ।

द्वन्द्वकालीन समाजको दुखाइ

कथा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापुस्ताका लेखक नै कथा विधालाई स्थापित सडक बनाउने प्रयत्नमा जुट्नु सबल पक्ष हो। ०६५ सालतिरबाट कथा लेख्न थालेका पोख्रेलको तेस्रो कथा संग्रह हो ‘गोहो’।

इरान–अमेरिका युद्ध सम्भावना

आणविक हतियार निर्माण गरिरहेको आरोप लगाउँदै अमेरिकाले इरानलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जस्तो देखिए तापनि भित्री कारण भिन्न छ। मध्यपूर्वमा रसिया र इरानको प्रभाव बढ्दै गइरहेको, आफ्ना निकट सहयोगी राष्ट्र साउदी अरब, बहराइन, युएई र इजरायललगायत देशले खतरा महसुस गरिरहेको, सिरिया र टर्की आफूअनुकूल नहुनुलगायत धेरै कारणले अमेरिकालाई इरानविरुद्ध सधैँ दबाब सिर्जना गरिरहनुपर्ने अवस्था छ।’

आकाशमा ब्यानर युद्ध

लिगचरणको अन्तिम खेलमा भारतले श्रीलंकाविरुद्ध खेल्दा सेमिफाइनल होडबाट बाहिरिसकेको श्रीलंकाले ब्याटिङ गर्ने निर्णय ग¥यो । खेल सुरु पनि भयो । तर केही मिनेटमा अनौठो दृष्य आकाशमा देखियो ।

लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्ध विराम गर्न आग्रह गरेको छ। तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो।

गाँजा प्रतिबन्धको ‘जनयुद्ध’ प्रभाव

नेपालले पनि जुन २६ मा अन्तर्राष्ट्रिय लागुपदार्थ प्रयोग, दुरुपयोग तथा ओसारपसारविरुद्ध दिवस मनायो । नेपालमा किशोर एवं युवावर्गमा लागुपदार्थ दुव्र्यसनीको संख्या ह्वात्तै बढिरहेकोछ । यो सरोकारवालाहरूको टाउको दुखाइ भएकोछ । छिमेकी भारतसँगको १८८० किलोमिटर सीमा खुला भएकाले पनि लागुपदार्थ प्रयोग, दुरुपयोग र ओसारपसार रोक्न चुनोती भएकोछ भन्छन्, लागुपदार्थ नियन्त्रणमा सम्बद्ध जिम्मेवार पदाधिकारीहरू । लागुऔषध हाम्रो देशको अन्तरनिहित समस्या होइन । अन्तर्देशीय सम्बन्ध र भारतसँगको खुला सिमानाका कारण यो चुनौतीपूर्ण बन्दै गएको हो । साथै सन्तानको क्रियाकलापप्रति अभिभावक जिम्मेवार नहँुदा समस्या झन् थपिएको छ ।

इरानसँग युद्ध चाहँदैनौं : अमेरिका

वासिङ्टनले इरानसँग युद्ध गर्न नचाहेको अमेरिकाका कार्यवाहक रक्षामन्त्री मार्क इस्परले बताएका छन्।

सांसदको प्रश्नः १० बर्षे जनयुद्ध गर्नेहरुले रेशम चौधरीलाई फलामे सिक्रीले बाध्ने?

सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराइएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

अझैं बाँकी छन् युद्धका अवशेष

पटक-पटक ठूला साना दर्जनौ दोहोरो भीडन्त भएकाे रांकोट गोरिचौरमा अन्यत्र जस्तै युद्धका निसानीहरु अरु पनि छन।

‘साउदी अरब युद्ध चाहँदैन’

साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन् । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा युवराज सलमानले कसैको दबाबमा साउदी अरबले कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पारेका छन् ।

जनयुद्धका मृतक र वेपत्ता परिवारलाई राहत

गृह मन्त्रालयले जनयुद्धको समयमा ज्यान गुमाएका तथा वेपत्ता पारिएका परिवारका लागि एक करोडभन्दा बढि राहत रकम पठाएको छ।

तरकारी खेतीमा रमाउँदै पूर्वमाओवादी नेता

कुनैबेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्