१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपालको दोस्रो हार

टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित यु–१९ एसिया कपको यात्रा थालेको नेपालले लगातार दोस्रो हार सामना गरेको छ।

एमालेलाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन: महासेठ

नेकपा एमाले कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका छन्।

यो पनि

आजको कार्टुनमा नेकपा एमालेको संकल्प यात्राको नेतृत्त्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको छ।

एनसेल प्रकरणको निरूपण

किन यो मुलुकमा कुनै पनि ठूला खरिद/बिक्रीमा शंकाको वातावरण उत्पन्न हुन्छ? प्रत्येक कारोबारमा किन राज्य ठगिने वातावरण तयार हुन्छ? मुलुकको निजी क्षेत्रको सेवाप्रदायक संस्था एनसेलको पछिल्लो खरिद/बिक्री प्रसंगले फेरि यस्ता प्रश्न उब्जाइदिएको छ।

एमालेको संकल्प यात्राः विवादित ठाउँ छलेर संकल्प यात्रा

एमालेले थालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पुष्पलाल मध्यपहाडी लोकमार्गमा केन्द्रीत छ। संकल्प यात्राको मुख्य उद्देश्य मध्येको एक मध्यपहाडी लोकमार्गमा देखिएका समस्या बुझ्ने र त्यसको समाधानका लागि प्रयास गर्ने हो। समस्या उत्पन्न भएका ठाउँका स्थानियसँग छलफल गरेर निकास निकाल्ने पनि यात्राको उद्देश्य हो। तर, कास्कीमा भने विवादित ठाउँ छलेर संकल्प यात्रा अगाडि बढाउने गरी कार्यतालिका बनाइएको छ।

सिन्धुलीमा महिन्द्राको ‘इलेक्ट्रिक थ्री-ह्विलर अटो ट्रियो’ लोकप्रिय

सिन्धुलीमा महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपको ‘इलेक्ट्रिक थ्री-ह्विलर अटो ट्रियो’ को लोकप्रियता बढेको छ।

मधेस प्रदेश : एमाले संसदीय दलको प्रमुख सचेतकमा हरिनारायण महतो नियुक्त

मधेश प्रदेशमा नेकपा एमालेको संसदीय दलको प्रमुख सचेकमा हरिनरायण महतो नियुक्त भएका छन्।उनलाई संसदीय दलको नेता सरोजकुमार यादवले नियुक्त गरेका हुन्।

ग्यालेक्सी एआई आउँदै

अहिले सबैको आँखा एआईमा केन्द्रित भए पनि यसको केही खास विशेषता अझैसम्म मोबाइल प्रविधिमा आइनसकेको बताउँदै ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा रहेको जनाएको छ।

एमालेको संकल्प यात्रा: मिसन-८४ कि मध्यावधिको तयारी?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंसिर ६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले मंसिर १४ देखि मध्यपहाडी लोकमार्ग यात्रा अभियानलाई कुशलतापूर्वक सम्पन्न गर्ने एउटै अजेन्डा पास गरेको थियो।

पूर्व राजालाई एमाले सचिव भट्टराईको पनि चुनौती, भनेः जस्केलाबाट नछिर्नुस

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्।

हरिबोधनीमा प्रसाईं–बस्नेतको हल्लीखल्ली

सर्वसाधारणमा चिन्ता र चासो सिर्जना गर्दै सरकारको टाउको दुखाई बनेका पात्रहरु विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत हुन्।

अराजक गतिविधिलाई एमालेको टेको

सरकारविरुद्धको आन्दोलन घोषणा गरेको एमालेका कार्यकर्ताले राति बास बसेका महिलालाई लखेटेर अमानवीय व्यवहार प्रदर्शन गरेका छन्।

७ गते राजावादी प्रदर्शनविरुद्ध एमालेको प्रतिरोध

हामी मंसिर ७ गते के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठेरो छ, बिग्रँदो छ, त्यसलाई रोक्ने दिशामा एमाले अगाडि बढ्छ। बेथिति, कुशासन, भ्रष्टाचार, तस्करी चुपचाप हेरेर एमाले बसिरहन सक्दैन भनेर पनि देखाउँछौं।

ग्यालेक्सी एस २३ एफइको अल्टिमेट फ्यान एडिसन

सामसुङ नेपालले फ्यान एडिसन–नयाँ ग्यालेक्सी एस २३ एफई बजारमा ल्याउने तयारी पूरा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्