१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

युक्रेनका रक्षा मन्त्री ओलेक्सी बर्खास्त

बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीले रक्षा मन्त्री ओलस्कीलाई पदबाट बर्खास्त गरेका हुन्।

‘सरकारमै रहँदा पनि न्याय पाइएन’

देशमा चलेको दस बर्से युद्धका कारण आफन्त तथा धनसम्पत्ति गुमाएका पीडित पक्षले तत्कालीन द्वन्द्वरत र सरकार पक्ष सरकारमै रहँदा पनि आफूहरूले अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन्।

महासचिव पोखरेलकाे नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन प्रस्थान

नेकपा (एमाले) का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन्। महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

युवाले राजनीतिमा हस्तक्षेप गर्नुपर्छ: नेता बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले युवाले राजनीतिमा हस्तक्षेप गर्नु जरुरी रहेको औंल्याएका छन्।

एमसीसी बारेको व्याख्यात्मक घोषणा झुठको खेस्रो: एमाले अध्यक्ष ओली

नेपालको संसदले पास गरिसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताउँदै ओलीले एमसीसीको सम्झौता बाहिर गरिएका घोषणा र व्यख्यात्मक टिप्पणीहरूको अर्थ नभएको स्पष्ट पारे।

लेक लागेर तीर्थयात्रीको मृत्यु

बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन्।

एमालेले भन्यो, ‘प्रधानमन्त्रीले जातिय राज्यको वकालत गरेर अराजक स्थिति सिर्जना गर्दै छन्’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातिय राज्यको वकालत र अराजक स्थिति सिर्जना गरिरहेको आरोप लगाएको छ ।

एमालेसँग नाम जोडिएका फाइल खाेल्न सरकारलाई एमालेको चुनौती

एमालेसँग नाम जोडिएका जुनसुकै फाइल खोलेर अनुसन्धान गर्न पार्टीले खुल्ला रुपमा माग गरिरहेको भएपनि केही हात नलाग्ने भएपछि सरकार डराएर पछि हटेको उनको दावी छ।

एचआइडिसिएलद्वारा १६ अर्ब ऋण स्वीकृत

‘हामीसँग पर्याप्त मात्रामा आयोजनाहरू पाइपलाइनमा छन्’, प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले भने, ‘आयोजनाले दिने प्रतिफल र लगानीको ढाँचा अनुसार लगानी विस्तार गर्दै अघि बढ्नेछौं।’

एमएडब्लु इभी सिरिज सार्वजनिक हुँदै

मोरङ अटो वर्क्स (एमएडब्लु) ले बजारमा छिट्टै इलेक्ट्रिोनिक भेहिकल (इभी) सिरिज योजना सार्वजनिक गर्दैछ। कम्पनीले इभी र चाङ्गान अटोसँग सहकार्य गरेको छ।

बाढीले बिथोलेको कपन

हरेक वर्खामा कपनमा भेलको समस्या आउँथ्यो तर यसपटक कपनलाई बाढीले बिथोलेको छ। काठमाडौं महानगरले चकुन्चा खोला खोतलेपछि यहाँका सर्वसाधारण थप सास्तीमा परेका छन्।

एमालेको संसद् अवरोध सत्ताबाहिर बस्नुपर्दाको छटपटी: मन्त्री महत

‘एमालेको संसद् अवरोधका कारण कैयौं महत्वपूर्ण विषयवस्तुमाथिको छलफल र थुप्रै कानुन निर्माणका कार्य रोकिएका छन्।’

एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन।

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेकोे प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्