१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

फेल भएका न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो: सचेतक बर्तौला

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताएका छन्।

नयाँ कोना जिएल इलेक्ट्रिक सार्वजनिक

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ कोना जिएल इलेक्ट्रिक सार्वजनिक गरेको छ।

कम्युनिस्ट प्रधानमन्त्रीको ‘प्रचण्ड धार्मिक अवतार’

जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्।

दुई महिनामा दुई हजार ४९४ विद्युतीय सवारी आयात

नामा आठ सय ९८ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार सो अवधिमा चार वटा फरक क्षमताका चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन् 

ड्रोनबाट ब्यानर उडाएर एमालेको बागमती प्रदेश अधिवेशन सुरु (तस्बिरहरु)

भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन्।

उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेले भन्यो: सरकार आफै जिम्मेवार छैन

सिंहदरबारमा सरकारसँग भएको छलफलपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा सरकार आफै जिम्मेवार नभएको बताएका हुन्।

सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु हुँदैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन्।

संविधान दिवसमा एमालेको नारायण चौरमा विशेष कार्यक्रम

नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौको नारायण चौरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

वनमन्त्री महतो आलेकै बाटोमा

सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।

सूर्य कुण्डको सेयर निष्कासनको जिम्मा प्रभु क्यापिटललाई

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

हिम इलेक्ट्रोनिक्सको इन्डो एसियन मिट

इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले काठमाडौंमा इन्डो एसियन मिट-२०२३ सम्पन्न गरेको छ।

संविधान निर्माणमा आलोचनात्मक भूमिका

एउटै व्यक्तिले पटकपटक यस्तो महत्त्वपूर्ण ओहोदा पाउनु एउटा दुर्लभ संयोग थियो। यो संयोग नेम्वाङले पाएका थिए। अब पनि संविधान नबनेमा त्यसको कलंकको टिका उनले पनि लगाउने थिए।

टिभिएसले इलेक्ट्रिक स्कुटर आइक्युब सार्वजनिक गर्दै

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ देखि हुन लागेको नाडा अटो सोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ।

नेइमारले तोडे पेलेको कीर्तिमान

नेइमारले दुई गोल गर्दै ब्राजिलका लागि पेलेको कीर्तिमान पार गरेको दिन उनको टोलीले शनिबार बोलिभियामाथि ५–१ को जित निकाल्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा सुखद सुरुवात गरेको छ।

सरकारले नेपालको चुच्चे नक्शाबारे चीनलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छः एमाले

नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्