तिहारको रमझम, ‘लेकसाइड’मा छमछम...
चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ।
चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ।
उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ।
लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ।
चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल, समाजवादीकै सचिव रामकुमारी झाँक्री पनि सहभागी छन्।
एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका हुन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गरेका छन्।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बुधवारदेखी सुरु भएको अधिवेशनमा तेस्रो दिन पदाधिकारी सर्वसम्मत चयन भएका हुन्।
इलेक्ट्रोनिक सिगरेट (भेप) मार्फत सुन तस्करीलाई सहयोग गरेको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले भेप छुटाउन पहल गरेको स्वीकार गरेका छन् ।
चितवन स्थित नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार गरिएको छ।
शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेश मध्यावधिमा जानु उचित नहुने बताएका छन्।
भौतिक शास्त्रतर्फको यो वर्षको नोबेल पुरस्कार अणुभित्र हुने अत्यन्त शूक्ष्म गतिविधिलाई समेट्न सक्ने प्रकाशका विषयमा अनुसन्धान गरिरहेका तीन जना वैज्ञानिकले पाउने भएका छन्।
चकुन्चा (खहरे खोला) खोलेको महिनौं दिन बित्दा पनि व्यवस्थापन नभएको भन्दै आन्दोलित कपनका स्थानीयले मंगलबार काठमाडौं महानगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएका छन्।