चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ : राज्यमन्त्री जवेगु
पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् ।
पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् ।
सिरियामा दुई हप्ता अगाडि भएको आक्रमणमा सरकारले नै रसायनिक हतियारको प्रयोग गरेको अर्गनाइजेसन फर प्रोहिविशन अफ केमिकल वेपेन्सले गरेको अध्ययनले पुष्टि गरेको छ ।
सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज खरिद गर्न आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको छ।
मधेसी मोर्चामा आबद्ध छ दलले पार्टी एकीकरण गरेको भोलिपल्टै सरकारले डाकेको वार्तामा सहभागी हुन बालुवाटार पुगेका छन्।
मन्त्रिपरिषद्को विहीबारको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ ।
निजी क्षेत्रका उद्योग, प्रतिष्ठानले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च गर्ने रकम अबदेखि सरकारी कोषमार्फत परिचालन हुने भएको छ।
भूकम्प गएको दुई वर्ष हुन लाग्दा पनि सरकारले सबै पीडितलाई स्थायी थातबासको व्यवस्था गरिदिन सकेको छैन। सरकारको सुस्तताका कारण लामो समयदेखि कतिपय भूकम्पपीडित त्रिपालमुनि वा टहरामै बस्न बाध्य छन्।
जसका लागि संविधान संशोधन प्रस्ताव गरिएको थियो, उसैले अस्वीकार गर्दै संवैधानिक र राजनीतिक संकट निम्त्याउने खेल सुरु भएको भन्दै प्रधानमन्त्री दाहाल बढी सशंकित हुन पुगेका छन्।
बाढीबाट हुने जोखिम कम गर्न सूचना प्रवाहजस्ता उपाय/रणनीति अवलम्बन, तत्काल र दीर्घकालका राहत, उचित बसोबास, भरणपोषण र शिक्षा/स्वास्थ्य र सुरक्षाको व्यवस्था आदि गर्नुपर्ने देखिन्छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रोपटक संविधान संशोधन प्रस्ताव ल्याए पनि मोर्चाले अस्वीकार गरिदिएपछि मधेश केन्द्रित दलहरूलाई स्थानीय चुनावमा सहभागी गराउने सवालमा सरकार अप्ठ्यारोमा परेको छ।
२०७१ सालको एसएलसी परीक्षामा ४१ विद्यार्थीमध्ये १० जना विशिष्ट र ३१ जना प्रथम श्रेणीमा उत्तीर्ण भए। ०७२ सालको एसएलसीको नतिजा पनि शतप्रतिशत।
नेपाल सरकारले वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिमा जापानका स्थापित व्यवसायी महेश श्रेष्ठ मनोनित भएका छन्।
विमानस्थलको सुरक्षामा खटिएका नेपाल प्रहरीका एसएसपीको संलग्नतामा सुन तस्करीको खुलासा भएको केही महिनाभित्रै सरकारी पाइलटको संलग्नतामा अमेरिकी डलर तस्करी हुने गरेको खुलेको छ।
बाग्लुङ –बाग्लुङमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट २ हजार बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गत असार १५ बाट सुरु भएको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रमबाट २ हजार १ सय ५२ जना बिमितले विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत स्वास्थ्य सेवा लिएका छन् । १० महिनाको अवधीमा जिल्लामा साढे नौ हजार बढीको स्वास्थ्य बिमा गरिएको सामाजिक सुरक्षा एवं स्वास्थ्य बिमा कार्यक्रममा जिल्ला प्रवन्धक जीवलाल खरेलले बताए ।
सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिएर फेरि लैजान लागेको नयाँ प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सहमति जनाएको छ। नयाँ विधेयक संसद्बाट अनुमोदन भए स्थानीय तहको चुनावमा भाग लिने मोर्चाका नेताहरूले बताएका छन्।