एमालेप्रति झलनाथको कटाक्षः सरकारमा प्रतिगमनकारी पनि छन्
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्।
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्।
त्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन्।
इलाम क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको करिब ३ दशकदेखिको संसदीय यात्रा रोकिएको छ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामको प्रतिनिधिसभा क्षेत्र १ बाट पराजित भएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।
इलाम क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ३ सय ३३ मतान्तरले पछि परेका छन्।
इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एमाले)का उम्मेदवारसँग १ हजार २ सय ७ मतले पछि परेका छन्।
इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेपछि खनालले गणतन्त्र र आउँदो निर्वाचित प्रतिनिधिसभाको आयुको सुनिश्चितता समेतका लागि गठबन्धन रहने बताए।
मैले २०२६ सालदेखि नै इलाममा कम्युनिस्ट पार्टी विस्तारका लागि काम गरेको हुँ। एमालेको नीति, कार्यदिशा, सिद्धान्त, लक्ष्य बनाउने कामको नेतृत्व पनि मैले गरेको हुँ। तर, नवौं महाधिवेशपछि आएको नेतृत्व दक्षिणपन्थी अवसरवादी, भ्रष्ट, विखण्डनकारी, अराजक भयो। त्यसपछि हामीले विद्रोह गर्नुपर्यो।
'खनालले यो निर्वाचनलाई आफू अन्तिम पटक लड्ने निर्वाचन पनि भनिरहेका छन्। उनले आफू अहिले ७३ वर्षको भइसकेको तर अबको ५ वर्ष चाहिँ देशको कार्यकारी प्रमुखकै रूपमा जिम्मेवारी आएपनि पूरा गर्ने बताए।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्।
इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खनाल अहिलेसम्मका निर्वाचनमा एक पटकबाहेक सबैमा विजयी पनि भएका छन्। तर, आउँदो मंसिर ४ मा हुने निर्वाचन चाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यासको हुने देखिएको छ।
खनालविरुद्ध काँग्रेसका अगुवा नेता विक्रम पाण्डेले उम्मेदवारी दिएका हुन्। उम्मेदवारी फिर्ताको समय (आज (बुधबार दिउँसो १ बजे) सकिँदा पाण्डेले आफ्नो उम्मेदवारी कायमै राखेका छन्।
उनले समाजवादले मात्रै समाजमा भएका वर्गिय शोषणलाई समाप्त गर्नसक्ने बताए। हालसम्म महिलाहरुलाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताए। उनले समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्ने बताए।