परिसंघले राजनीतिक दलसँग छलफल थाल्यो
नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।
नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पुस २७ गते चार बुँदे सहमति भयो।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुरु भएको छ ।
एमाले संगठन विभाग प्रमुख अधिकारी कास्की १ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी पूर्व गृहमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रीपनि हुन्।
संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ।
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ।
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतदान केही समय ढिलो गरी सुरु भएको हो।
आज कांग्रेस संसदीय दलको निर्वाचन हुँदै छ। निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपनि अझै मतदान सुरु हुन सकेको छैन्।
संसदीय दलको नेतामा आफूलाई मतदान गर्न कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले अपिल गरेका छन्।
प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्। संसदीय दलको नेताका लागि प्रत्याशी बनेका देउवा र थापा दुवैले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सांसदसँगको भेटलाई तीव्र बनाएका छन्।
नेकपा (एमाले) संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली निर्विरोध भएका छन् ।
भोलि बिहान ८ बजे हुने संसदीय दलको चुनावका लागि गठित संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले निकालेको कार्य तालिका अनुसार संसदीय दलको नेताको उम्मेदवारका लागि ५१ हजार शुल्क तोकेको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा गगनकुमार थापालाई प्रस्ताव गर्ने भएका छन्।
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने पक्का भएको छ।
गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ। प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो। हालसम्म गण्डकी कांग्रेस संसदीय दलको नेता बन्न चार जनाले दाबी गरेका छन्। संसदीय दलको नेताका लागि सुरेन्द्र पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल र महेन्द्रध्वज जिसीले दाबी प्रस्तुत गरेका हुन्।