१२ आश्विन २०८१ शनिबार
image/svg+xml

नेता नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई सहयोग नगर्ने

कोटेश्वरमा गृहमन्त्री थापासँगको भेटपछि उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने समाचारको खण्डन गर्दै नेता नेपालले गृहमन्त्री थापालाई सहयोग गर्न नसकिने प्रष्ट पारेको हो।

संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि आफ्नो उम्मेदवारीः गृहमन्त्री थापा

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन्।

राष्ट्रियसभा सदस्यमा गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता

नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा 'बादल'ले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्।

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेदवार गृहमन्त्री बादल

सत्तारूढ दल नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा 'बादल' लाई उम्मेदवार बनाएकाे छ।

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा बन्याे वार्ता टोली

सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा थरुहट-थारुवान संघर्ष समितिका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ। रेशम चौधरीलगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली गठन गरेको हो।

ताजा जनादेशका लागि तोकिएको चुनावबाट दुई तिहाई ल्याउछौं : बादल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आगामी वैशाखका लागि तोकिएको चुनावबाट आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्।

प्रतिगामी तत्व नेकपा विभाजन गर्न सफल भयो : गृहमन्त्री थापा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिगमनकारीहरुले नेकपा विभाजन गरेको बताएका छन्।

ओली समूहको भेलामा बादलले भने : प्रचण्ड–नेपाल पक्षलाई चुनावमा गएर परास्त गर्नुपर्छ

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट एउटा गुट अलग भएको बताएका छन्। आज नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षलाई ‘फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरू’को संज्ञा दिएका छन्।

बादलका सल्लाहकार सुवेदीले दिए राजीनामा

गृहमन्त्री रामबहादुर थापा 'बादल' का राजनीतिक सल्लाहकार सूर्य सुवेदी 'पथिक' ले राजीनामा दिएका छन्।

गौतम र बादललाई फकाउँदै प्रचण्ड–नेपाल समूह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई फकाउन लागिपरेको छ।

डोलिन्द्रको पुस्तकबाट ज्ञवाली र लुइँटेलको नाम हटाउन आदेश

साझा प्रकाशनमा भएको भ्रष्टाचारको अनुसन्धानमूलक समाचार प्रकाशित गरेकाले सोको बदला लिने उद्देश्यले डोलिन्द्रप्रसाद शर्माले बादलभित्रको घाम नामक पुस्तकमा आफूहरूलाई गाली बेइज्जती गरेको दाबी लिई नागरिकका तर्फबाट बेइज्जतीको मुद्दा दायर भएको थियो ।

गृहमन्त्रीले सुनाए असोज र कात्तिकको विशेष सुरक्षा योजना

गृहमन्त्री रामबहादुर थापा बादलले दसैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

गृहमन्त्रीका भाई नरेश एक लाख धराैटीमा रिहा

संगठित गिरोहसँग मिलेर रकम उठाएको आरोमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाई नरेशकुमार थापालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

गृहमन्त्रीले मर्नेहरु नागरिक होइनन् भनेपछि संसदमा हङ्गामा

काठमाडौंमा भएको बम विस्फोट घटनामा ४ जनाको मृत्यु र आधा दर्जन घाइते भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्