नेकपा ओली समूहले ताप्लेजुङमा गर्यो कमिटी पुनर्गठन
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ओली समूहले संविधानसभा सदस्य भूपेन्द्र थेबेलाई अध्यक्ष चयन गर्दै ताप्लेजुङ जिल्ला समिति पुनर्गठन गरेको जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ओली समूहले संविधानसभा सदस्य भूपेन्द्र थेबेलाई अध्यक्ष चयन गर्दै ताप्लेजुङ जिल्ला समिति पुनर्गठन गरेको जनाएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्यो। सिद्धेश्वर उच्च मावि प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई जनसभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन आग्रह गरे। सुरुमै उनले केही दिनअघि देशभरबाट केही मान्छे जम्मा गरेर आफूलाई ललकार्नेहरूलाई बुटवलको जनसभाले जवाफ दिएको बताए। उनले बुटवलको सभालाई आफ्नो पक्षमा उर्लिएको जनमतका रूपमा व्याख्या गरे।
नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा सभा गर्दैछ। नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ।
नेकपाको ओली समूहले माघ २३ गते राजधानीमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको भाडा भुक्तानी गर्न नमानेपछि जिल्लास्थित शैलुङ गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै दुव्र्यवहार गरेका छन् । गाउँपालिका अध्यक्ष भरत दुलालले प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहलाई कार्यालयभित्रै हातपात प्रयाससमेत गरी धम्क्याएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? भन्दै प्रचण्ड-माधव समूहलाई प्रश्न गरेका छन्। नारायणहिटी दरबार अगाडि आयोजना गरेको सभामा बोल्दै ओलीले भने, 'त्यो भनेको चिकन चिल्ली खान्छु भनेको हो ?' उनीहरुले नरभक्षी आन्दोलन गर्छु भनेको बताउँदै ओलीले अब नेपालमा हिँसा कसैले मच्चाउन नसक्ने बताए।
नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डले अरुको मृत्युमा जीवन देख्ने आरोप लगाएका छन्।
नेकपा ओली समूहले आज (शुक्रबार) नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ। आमसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर हटाइएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न भनिएको छ।
नेकपा ओली समूहले शुक्रबार आयोजना गरेको आमसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डाइडर हटाइएको छ।ओली समूहले सभाका लागि नारायणहिटी दरबार संग्राहलय अगाडि मञ्च निर्माण सुरु गर्दै सडक डिभाइडर हटाइएको हो।
नेकपा ओली समूहले काठमाडौंमा मार्चापास गरेको छ। महेस बस्नेतको नेतृत्वमा ओली समूहका कार्यकर्ताले पुतलीसडकमा प्रदर्शन गरेका हुन्।
प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो। त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वाग्मती प्रदेश कमिटीको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल–दाहाल समूहले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली समूह पनि उस्तै प्रकृतिका सभा र प्रदर्शनमा लागेको हो।
नेकपा ओली समूहले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ। शुक्रबार राजधानीमा समूहले आयोजना गरेको सभाको प्रचार प्रसारका लागि र्याली निकालेको हो। बालकुमारी पुलबाट मोटरसाइकल र्याली शुरु भएको थियो। सातदोबाटो, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, नारायणहिटी, गौशाला हुँदै तीनकुनेमा पुगेर र्याली टुंगिएको थियो।
जनता समाजवादी पार्टीका नेता तथा सभासद डा. शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन्।
६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो’, शनिबार सन्धीखर्कमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पुनले भने, ‘मैले धेरैपटक सहजीकरण गरें। हुन्छहुन्छ भन्दै काम गर्नुभएन। हिजो प्रचण्डले हेरेन भनेर ठूला कुरा गरेको हामी सुन्छौं। तीन वर्षसम्म घच्घयाउँदा केही नगर्नेले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएन, हामी प्याकेज दिन्छौं भनेर भाषण गरेको सुनेका छौं।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ।
नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र पुष्पकमल दाहालबीचको सम्बन्ध सिनेमा जस्तो भएको बताएका छन्।