८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैनन्

सरकार गठन र विघटनबाट आजित नेपाली जनताले स्थिर सरकारको चाहना राख्दै २०७४ को आमनिर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको समीकरणलाई बहुमत दिए। निर्वाचनको केही महिनामा दुई पार्टीबीच एकीकरण भयो। त्यसले जनतालाई उत्साहित बनायो, अब मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्छ भन्ने आशा पलायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्