माओवादीको हैसियत नभए पनि प्रधानमन्त्रीका लागि दाबी छः महरा
नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको प्रवक्तासमेत रहेका महराले यसका लागि आवश्यक छलफलसमेत भइरहेको बताए।
नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको प्रवक्तासमेत रहेका महराले यसका लागि आवश्यक छलफलसमेत भइरहेको बताए।
फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो।
कांग्रेससँग शक्ति सन्तुलन र पहिलो कार्यकाल साढे दुई वर्षका लागि प्रधानमन्त्री नपाए दाहालले एमालेसँग सहकार्य गर्ने संकेत गरेका हुन्।
नेकपा (एमाले)का सांसद सुर्य थापाले काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्।
अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँगको छलफललाई पनि तीव्रता दिएका छन् भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाईरहनु भएको छ।
नेकपा (एमाले) संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली निर्विरोध भएका छन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो।
नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित नयाँ सांसदहरुको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले देशलाई अस्थिर बनाउने कुनैपनि खेलकुदमा आफ्नो पार्टी सहभागी नहुने बताएका हुन।
एमालेले आज (मंगलबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो।
त्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई पुस १० गते भित्रको समय दिए पछि दलहरु बहुमत जुटाउन लागि परेका छन्।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई विश्व राजनीतिको शक्ति संघर्षको थलो बनाउन खोजिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता छानेको हो।
संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत हुने निश्चित जस्तै छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो।