१५ मंसिर २०८१ शनिबार
image/svg+xml

श्रीलङ्काका राष्ट्रपतिद्वारा आर्थिक सङ्कट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका निम्ति आह्वान

देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गरेका छन्।

नीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव

राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आजदेखि दुवै सदनमा छलफल प्रारम्भ भएको छ। छलफल दुई दिनसम्म जारी रहने छ।

समस्या समाधानमा सुस्त कार्यक्रम

विडम्बना, बिचौलिया निरुत्साहित गर्ने कुनै कार्यक्रम यो सरकारले ल्याएको देखिँदैन। अर्थमन्त्री जनार्दन शर्माले कृषि कृषि भनिरहेका छन् तर उनी आफैँ अलमलमा छन्।

नीति तथा कार्यक्रमः बाँकेमा एकीकृत जाँचचौकी र विमानस्थल समेटिए

संघीय सरकारले नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन निर्माण सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालगन्ज विमानस्थलमा सुविधासम्पन्न टर्मिनल निर्माण कार्य सुरु गरिने उल्लेख छ।

पुरानै योजनाले भरिएका पूर्वाधार कार्यक्रम

भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सडक, सिँचाइ, ऊर्जा, खानेपानी, सहरी विकास, नागरिक उडड्यन लगायतका प्रमुख पूर्वाधार निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको आगामी वार्षिक योजनामा पुराना आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखेको छ।

राष्ट्रपति भण्डारीद्वारा निर्धक्क भई मतदान गर्न हार्दिक आह्वान

भोलि शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा आज दिएको सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताएकी छन्।

फिलिपिन्सको राष्ट्रपतिमा जुनियर मार्काेस

यो साता फिलिपिन्सका सम्पन्न राष्ट्रपति चुनावमा पूर्वतानाशाह फर्डिनान्ड मार्काेसका छोरा जुनियर मार्काेस विजयी भएका छन्।

नेपाली राजनीति, अभिनेता र कलाकार

फरक पनि छ, नेता कम सिंगारिन्छ, अभिनेता बढी सिंगारपटारमा हुन्छ। नेपाली कलाकारहरू पनि राजनीतिमा सरिक भइरहेका छन्। तर कति सफल छन्, यसै भन्न सकिन्न। राजनीति र कलाकारिता दुवै फराकिला मञ्च हुन्।

युक्रेनका राष्ट्रपतिद्वारा रुसविरुद्ध थप नाकाबन्दीका लागि आग्रह

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ आइतबार युक्रेन पुगेका छन्। प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गरेको बताइएको छ।

बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा भाग नलिने

बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एक अन्तर्वार्तामा भनेका छन्।

राष्ट्रपतिद्धारा ईद पर्वको शुभकामना सन्देश

राष्ट्रपति भण्डारीले गरेकाे शुभकामना सन्देशमा ईद (ईदउलफित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन्।

संविधान कति लोककल्याणकारी छ ?

जग्गा खरिद–बिक्रीबाट आपसमा प्राप्त हुने लाभ रकमले त नोटको गन्तीमा आन्तरिक चाङ बढाउने मात्र हो। त्यसको नकारात्मक असरले राज्यको अर्थतन्त्रलाई नै अधोगतितर्फ धकेलिरहेछ।

युक्रेनमा युद्धविरामका लागि टर्कीद्वारा पहल

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ। उनीहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ।

समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति पुन

उनले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गरे।

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्