१५ मंसिर २०८१ शनिबार
image/svg+xml

मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७औं राष्ट्रपतिको रूपमा शपथ

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्।

नेपालका लागि भारतीय राजदूत काठमाडौँमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। उनी आज (शनिबार) अपराह्न काठमाडौं आइपुगेका हुन्।

राष्ट्रपति सी हङकङको भ्रमण गर्दै, सञ्चारगृहमाथि प्रतिबन्ध

राष्ट्रति सी चिनफिङले हङकङको भ्रमण गर्ने भएका छन्। बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता आयोजना हुने बैठमा सहभागी हुन उनी भ्रमणमा निस्कन लागेका हुन्।

आठौँ चुरे दिवस मनाइँदै

राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोपेर आठौँं चुरे दिवस मनाउन लागेको छ।

'युक्रेनलाई रक्षासम्बन्धी सहयोग गर्ने'

युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ।

सरकारप्रति राष्ट्रपति असन्तुष्ट

राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएकाप्रति पनि चिन्ता प्रकट गरिन्।

बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० बर्ष जेल सजायको फैसला

बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो।

अमेरिकी जनरल उच्चस्तरीय भेटघाटमा

नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चाल्र्स ए फ्लिलिनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।

चिनियाँ राष्ट्रपतिद्वारा नौ दैशका लागि नयाँ राजदूत नियुक्त

चिनियाँ राष्ट्रपति सी चिन फिङले राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेको चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन्।

नाटो महासचिवसँग रुस-युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गसँग रुस र युक्रेनबीचको युद्धका कारण उत्पन्न परिस्थिति, त्यसको प्रभाव र सुरक्षाबारे छलफल गरेका छन्।

स्यानेटरी प्याड आयातमा ९० प्रतिशत छुट

पारिवारिक र कार्यस्थलमा हुने हिंसालाई कम गर्न गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाइने

'सामाजिक न्यायको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न उत्प्रेरित'

राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।

अमेरिकी राष्ट्रपति टेक्सासस्थित नरसंहार भएको विद्यालय जाँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन्। उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लाग्नुभएको समाचारमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्