दैलोमा सरकार आयो न्यानो आएन
सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ। तर नगरपालिकाभित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन। जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि कहर सावित भइरहेको छ।

मध्य तराईको पर्सा, बारा र रौतहटमा शनिवार दिनभरीमा एकछिन पनि घाम लागेन्। अघिल्लो दिन मध्यन्न २ बजेपछि एकछिन मात्र घाम झुल्क्यो । शुक्रवारदेखी तराईलाई सितलहरले छप्पकै छोपेको छ।