१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पत्रकार बुखारी हत्याका संदिग्ध पक्राउ

बिहीबार राति हत्या गरिएका वरिष्ठ पत्रकार भारतीय पत्रकार सुजात बुखारीको हत्यामा संलग्न चौथा संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ।

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ।

भारतकाे श्रीनगरमा वरिष्ठ पत्रकारकाे हत्या

भारतकाे श्रीनगरमा वरिष्ठ पत्रकार शुजात बुखारीको हत्या भएकाे छ ।उनी राइजिङ कश्मीरका सम्पादक हुन्।

बालक हत्या आरोपमा प्रहरी र शिक्षक पनि अनुसन्धानमा तानिए

गत शनिवार राति रौतहटको कटहरिया नगरपालिका ९ डुमरियाबाट अपहरण गरी आइतवार राति हत्या गरिएका १२ वर्षीय बालक सन्नी देवल भन्ने युवराज साहको हत्याको आरोपमा एकजना प्रहरी र एकजना शिक्षक पनि अनुसन्धानमा तानिएका छन्।

सम्पत्तिको लोभमा भाइको हत्या

सम्पत्तिको लोभमा रुपन्देहीमा दाजुले भाइको हत्या गरेको खुलेको छ। जेष्ठ २१ गते आफ्नै घरको कोठामा हत्या गरेको अवस्थामाा फेला परेका सिद्धार्थनगर नगरपालिका ८ अंचलपुरका सतिश सहानीलाइ उनकै दाजुले अशंको लोभमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

ताप्लेजुङमा श्रीमतीले गरिन् श्रीमानको हत्या

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।

बालक हत्यामा प्रयोग गरिएको हतियार वरामद

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियाका १२ बर्षिय वालक युवराज साहको अपहरण पछि भएको हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ।

बालकको अपहरणपछि हत्या प्रकरण : वडाध्यक्षसहित ७ पक्राउ

१२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्।

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्।

किन बढ्दैछ आत्महत्या ?

केही दिन अगाडि भारतीय नागरिक फोटिक पाल नाताले आफ्नै भाउजु पर्नेसँग तानसेनमा घुमघामका लागि आइपुगे। शनिबार बिहान तानसेन नगरपालिका स्थित बतासेडाँडामा उनीहरुले सेतो पदार्थ खाएका छन्। जसबाट उनीसँगै आएकी २५ वर्षीय संगिता पालको मृत्यु भएको छ। २३ वर्षीय पाल भने लुम्बिनी मेडिकल कलेजमा उपचाररत छन्।

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

भोजपुर चरनदी घर भई हाल चा“गुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ (बलुवा टोल) मा विहीबार दिउँसो एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेका छन्। सोही ठाउँका परमेश्वर यादव(३५)ले पत्नी सुनिता देवी यादव(३२)लाई घाँटिको पछाडि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्