१२ आश्विन २०८१ शनिबार
image/svg+xml

श्रीमतीको हत्या आरोपमा जन्मकैद

सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ।

नौ सर्वसाधारणको हत्या

नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गरी कम्तीमा नौ व्यक्तिको हत्या गरेका छन् ।

भारतमा ३ दिदी बहिनीको बलात्कारपछि हत्या

भारतको विहार स्थित बाङ्का जिल्लामा ३ दिदी बहिनीहरूको बलात्कार पछि हत्या गरिएको छ।

हत्या गरिएकाे भनिएका रूसी पत्रकार जिउँदै

गाेली हानी हत्या गरिएकाे भनिएका रूसी पत्रकार नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

राष्ट्रपति पुटिनका आलोचक पत्रकारको गोलीहानी हत्या

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको छ। उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए।

रुसी पत्रकारको निवासमै गोली हानी हत्या

रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या गरिएकाे छ । उनी युक्रेनको किभमा कार्यरत थिए। उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य भएकाे अवस्थामा उनलाई फेला पारेकी थिइन् ।

हत्याका फरार प्रतिवादी पक्राउ

सिरहा कर्जन्हा नगरपालिका ७ का सुपेन्द्र यादव (४५)को हत्यामा संलग्न दुईजना प्रतिवादीलाई आइतबार सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका रामसेवक यादव (५५) र अन्जनी कुमार कुशवाहालाई जिल्ला अदलत सिरहाबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी सार्वजनिक गरेको छ।

नवजात शिशुको हत्या गर्ने दुई पक्राउ

नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन्।

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन्। गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

खुकुरी प्रहार गरी पत्नीको हत्या

जिल्लाको माइजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूले आफ्नै पत्नीको हत्या गरेका छन्। इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङमा बस्दै आएका ३८ वर्षीया लिम्बूले बिहीबार राति २६ वर्षीया पत्नी विमला लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

बलात्कार गरी बालिका हत्या गर्नेलाई ५२ वर्ष कैद

बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजाय सुनाएको छ।

दाइजोको सकस : हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्मका घटना बढ्दै

पर्साको पोखरिया नगरपालिका–९ का रघुनाथ साहकी २२ वर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनीबिर्ताका मनोज साह तेलीसँग धुमधामसाथ भएको थियो । तीन वर्ष नबित्दै रघुनाथ छोरी मधुमालाको ज्वाइँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाइरहेका छन् । उनी दाइजोका कारण छोरी मारिएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्